Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0
सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार
60
SHARES
ShareTweet

बलात्कारको अभियोग ९ जना पक्राउ

रामकुमार श्रेष्ठ



नवलपरासी, २४ भदौ । नवलपरासीको सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।
जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार प्रहरीले सामुहिक बलात्कारको घटनामा सम्लग्न ९ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले ति किशोरीलाई जबरजस्ती धम्काई उखुबारीमा लगेर बलात्कार गरेका थिए ।
प्रहरीले सामुहिक बलात्कार गर्ने नवलपरासीको सुस्ता गाउँपालिका ३ बस्ने ४५ बर्षीय सुरेन्द्र यादव, २५ बर्षीय मनमोहन राजभर, २२ बर्षीय शिवराज राजभर, ३७ बर्षीय भिमलाल मुसहर, २२ बर्षीय सन्दिप यादव, २२ बर्षीय रज मुसहर, ४० बर्षीय नेत्र चौधरी, १९ बर्षीय पिन्टु राजभर र १९ बर्षीय अमरनाथ भिडहारलाई पक्राउ गरेको हो । उनीहरुलाई लुकिछिपी भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । पक्राउ परेकालाई जबरजस्ती करणी अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक थापाले बताउनु भयो ।

≪ Previous Post

नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु

Next Post ≫

दुम्किबासबाट १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क