Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाल्पाली युवा भारतमा संष्कृत युवा कविको रुपमा सम्मानित
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाली युवा भारतमा संष्कृत युवा कविको रुपमा सम्मानित

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0
पाल्पाली युवा भारतमा संष्कृत युवा कविको रुपमा सम्मानित
80
SHARES
ShareTweet


बुटवल, २४ भदौ । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका घर भई हाल भारतको नयाँ दिल्लीमा आफ्नो कर्मथलो बनाएका संष्कृतका बिद्धान युवाकवि युवराज भट्टराई भारतको प्रतिष्ठित युवाकवि पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
भारत सरकारको भाषा तथा संष्कृति मन्त्रालय संग आवद्ध संस्था साहित्य एकाडमीले २४ वटा राजकीय भाषाहरुमा बाषर््िाक पुरस्कार २०१९ वितरण गरेको छ । ११ कविता, ६ पुस्तक र १ साहित्य समालोचनाका कृति मध्येबाट भट्टराईको कृतिलाई चयन गरिएको हो । यसका लागि २३ भाषाका बिद्धान प्रतिनिधिहरुद्धारा सम्वन्धित युवा लेखक र कविहरुलाई सम्मान गरेका थिए ।
पाल्पा माडीको ठुलोचौरमा जन्मिनुभएका युवा कवि युवराज भट्टराईको भक्तिपरक वागविलासिनी काव्यलाई संष्कृत भाषाको उत्कृष्ठ कविताका रुपमा चयन गरिएको थियो । ।
भट्टराईको प्राथमिक शिक्षा ठुलाचौर कै जनप्रिय माध्यमिक बिद्यालयमा भएको हो । उहांले भारतको नयाँ दिल्लीस्थित सारदादेवी संष्कृत बिद्यापिठ नामक गुरुकुलमा प्रवेश भई अध्ययन गरेर अल इण्डिया रेडियो र डिडि न्युजमा संष्कृतमा वार्ता सम्पादक र समाचार वाचकका रुपमा काम गर्दै आउनु भएको छ ।
युवा कवि भट्टराईले स्नातक दिल्लीस्थित लाल बहादुर शास्त्री संष्कृत बिद्यापिठमा पाणीनी व्याकरणमा गर्नुभएको हो । संष्कृत व्याकरणमै हंसराज महाबिद्यालयमा स्नातकोत्तर गर्नुभएका भट्टराईले दिल्ली बिश्वबिद्यालयबाट संष्कृत विभागको व्याकरणमै पिएचडि गर्दै हुनुहुन्छ ।

≪ Previous Post

दुम्किबासबाट १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

Next Post ≫

आजको राशिफल ( २४ भदौ २०७६ मंगलवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क