Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारवाट एकको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारवाट एकको मृत्यु

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0
लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारवाट एकको मृत्यु
60
SHARES
ShareTweet


बुटवल, २४ भदौ । प्रदेश पाँचको अस्थायी मुकाम बुटवलमा संचालित लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले जानकारी दिनुभयो ।
भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि भैरहवा बाट रिफर गरी रानालाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवलमा उपचारार्थ भर्ना गरिएको थियो । चिकित्सकका अनुसार भुसुनाको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।
यो रोग लागेमा सामान्यतया लगातार ज्वरो आउने गर्छ भने फियो र कलेजोमा संक्रमण बढ्न गइ पेट फुल्लिने, कमजोरी महसुस हुने लगायतका लक्षण देखिने डा. खनालले बताउनु भयो ।
चिकित्सकका अनुसार यो रोग लागेमा रक्तअल्पत्ता हुने, मानिस दुब्लाउँदै जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने समस्या उत्पन्न हुने गर्दछ ।
कालाजार ‘ले समानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो र यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।

≪ Previous Post

आजको राशिफल ( २४ भदौ २०७६ मंगलवार)

Next Post ≫

डेंगु महामारीको रुपमा नफैलिएको सरकारी पक्षको दावी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क