Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुद्ध टेलिभिजनमा ओमको नेतृत्वमा नयाँ समिति चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्ध टेलिभिजनमा ओमको नेतृत्वमा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0
बुद्ध टेलिभिजनमा ओमको नेतृत्वमा नयाँ समिति चयन
70
SHARES
ShareTweet


बुटवल
शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको चौथो अधिबेशनले नयाँ नेतृत्व निर्बिरोध चयन गरेको छ । अधिबेशनको निर्वाचन प्रकृया जारी रहदै गर्दा वर्तमान उपाध्यक्ष रहनु भएका ओम प्रसाद ज्ञवालीको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा गोपाल प्रसाद ज्ञवाली,सचिबमा तिर्थराज पगेनी,कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी,सह सचिबमा झपट बहादुर गुरुङ जेवी चयन भएको निर्बाचन समितिले जनाएको छ । त्यस्तैगरि सदस्यहरुमा अरुण कुमार श्रेष्ठ,रणबहादुर खनाल राम बहादुर थापा ,दुर्गा नेपाल, नमनारायण बेल्बासे ,डोलराज बस्याल र विष्णु गौतम चयन हुनु भएकोे प्रमुख निर्बाचन अधिकृत प्रा.डा बुद्धबहादुर थापालेबताउनु भयो ।
टेलिभिजनको अधिबेशन भदौ २७ गतका लागि तय भएको भएपनि निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता प्रकृयासम्म आउदा नयाँ नेतृत्वका लागि आवश्यक पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी नपरेपछि नेतृत्व चयन ,सर्वसहमत भएको निर्बाचन अधिकृत यमलाल भुसालले बताउनु भयो । बुद्ध टेलिभिजन अहिले केबुल नेटवर्क, डन , सिम, क्लियर टिभि नेटर्वक मार्फत देशभर २४ घण्टा नै प्रशारणमा रहेको छ । १२ वर्षमा टेलिभिजन प्रवेश गर्दा समाचार , मनोरञ्जन , जनचेतना , शिक्षा ,स्वास्थ्य र विभिन्न भाषामा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

≪ Previous Post

म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा

Next Post ≫

प्युठान अस्पतालको हरिबिजोगः दरबन्दी छ, डाक्टर छैनन्

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क