Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 459)

प्रदेश

काँग्रेसकै  कारण कम्युनिष्टले दुई तिहाई ः काँग्रेस महामन्त्री कोइराला

काँग्रेसकै कारण कम्युनिष्टले दुई तिहाई ः काँग्रेस महामन्त्री कोइराला

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल, २७ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्टलाई लिस्नो दिएर बैतर्नी तार्ने काँग्रेस आफ्नै कारणले कमजोर भएको बताउनु भएको छ । उहाँले कम्युनिष्टसंग सहकार्य गर्ने काम राम्रो नभएको बताउँदै काँग्रेससंगकै सहकार्यका कारण अहिले कम्युनिष्टले दुई तिहाईको सरकार बनाएको उल्लेख गर्दुभयो । मुलुकको परिवर्तन र बिकासमा काँग्रेसको ठूलो योगदार रहेको स्मरण गर्दै महामन्त्री […]

महिलालाई आत्मनिर्भर बनाउन एनएमबीद्वारा व्यावसायिक प्रशिक्षण

महिलालाई आत्मनिर्भर बनाउन एनएमबीद्वारा व्यावसायिक प्रशिक्षण

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल २७ कात्तिक एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरेको हो । मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५, ६ र ९ का वडाअध्यक्षले संयुक्त रुपमा गर्नु भएको […]

बहुमुखी सहकारीले स्थापना दिवसमा अक्षयकोष स्थापना

बहुमुखी सहकारीले स्थापना दिवसमा अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल २७ कार्तिक भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसर पारी अक्षयकोष स्थापना गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसर पारेर सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा रहेको बिन्ध्यवासिनी मिसुजु निम्न माध्यमिक बिद्यालयको लागी अक्षयकोष स्थापना गरिएको हो । बिद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यले […]

होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन पुस ४ गते सुर्खेतमा हुने

होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन पुस ४ गते सुर्खेतमा हुने

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल २७ र्कािर्तक होटल व्यवसायी महासंघ नेपाल केन्द्रिय कमिटीकोे बुटवलमा बसेको बैठकले आउदो पुस ४ र ५ गते तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ । महासंघको तेस्रो महाधिवेशन सम्पन्न गर्न होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित उच्च स्थितरीय संमितिले निर्णय गरि पठाएको समय र मितिलाई महासंघको केन्द्रिय बैठकले अनुमोदन गरेको सचिव […]

भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर

भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल२७ कार्तिक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले अतिक्रमण गरेको नेपाललको जमिन फिर्ता ल्याउन आवश्यक अनुसार अन्तर्राष्ट्रिय मुद्वा बनाउन सकिने बताउनु भएको छ । भारतले नेपाली जमिन अतिक्रमण गर्ने कार्य नयां नभइ पुरानै भएको उल्लेख गर्दै हाम्रो जमिन कसैलाई पनि एकइन्च दिन नसकिने उहाँले बताउनु भयो । उहाँले लिम्पिया धुरादेखि लिपुलेक, कालापनिसम्मको भूभाग नेपालको भएको […]

औद्योगिक व्यापार मेलाका कार्यसम्पादन तथा विषयगत उपसमितिहरु गठन

औद्योगिक व्यापार मेलाका कार्यसम्पादन तथा विषयगत उपसमितिहरु गठन

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल, २७ कात्तिक बुटवल उद्योग बाणिज्य संघले संञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला २०७६’ कालागि कार्यसम्पादन समिति तथा उपसमितिहरु चयन भएका छन् । संघको हालै बसेको कार्यसमिति बैठकले विषयगत कार्यसम्पादनका लागि उपसमितिहरु गठन गरेको हो । मेला गर्नकालागि संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा कार्यसम्पादन समिति यस अंगाडी नै गठन भएको थियो । बैठकले […]

नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई

नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल, २७ कात्तिक । परराष्ट्रविद पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । उहाँले अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार रहेको र संयुक्त बैठकबाट पनि सबै राजनीतिक दलहरु उहाँकै पछाडी देखिएकाले पनि सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले देशमा संयन्त्रहरुलाई […]

रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी निर्विरोध चयन

रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी निर्विरोध चयन

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0

१६ सदस्यका लागि २५ जनाको उम्मेदवारी बुटवल, २६ कार्तिक । रुपन्देही व्यापार संघको आगामी २८ गते हुन गइरहेको १० आंै अधिवेशन अन्तरगत नया नेतृत्वका लागि हुने निर्वाचनका लागि सोमवार उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । संघको कार्यालयमा भएको मनोनयन दर्तामा अध्यक्षसहित केही पदमा एकल उम्मेदवारी परेको जनाइएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा यमलाल […]

दीपका विद्यार्थीहरुलाई किनमेल

दीपका विद्यार्थीहरुलाई किनमेल

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0

बुटवल, २६ कार्तिक । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलमा अध्यनरत विद्यार्थीहरुलाई किनमेल सीप सिकाइएको छ । विद्यालयको कक्षा ८ मा अध्ययनरत करीब १ सय ६० जना विद्यार्थीहरुले बुटवल–७ दीपनगरमा लाग्ने हाटबजारमा गएर किनमेल गरेका हुन् । हरेक विद्यार्थीले १ सय रुपैया बराबरको घरायसी सामाग्री किनेको कक्षा ७ र ८ का संयोजक कृष्ण भुषालले […]

रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन

रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0

बुटवल, २६ कार्तिक रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल हुनुभएको छ । आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल हुनुभएको हो । […]

Posts pagination

Previous 1 … 458 459 460 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क