Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 460)

प्रदेश

गीत संगितको रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदाथप व्यवस्थित गर्न माग

गीत संगितको रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदाथप व्यवस्थित गर्न माग

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0

बुटवल, २६ कार्तिक गीत संगित बजाए बापत प्राप्त हुने रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदा त्यसलाई थप व्यवस्थित बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन । सोमवार बुटवलमा आयोजित प्रतिलिपी अधिकार एंव संगित रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले रोयल्टी कलाकारहरुको भविष्यसँग जोडिएको विषय भएकाले त्यसलाई थप प्रभावकारी बनाउनु पर्ने धारणा राखेका थिए । […]

ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं ः अध्यक्ष श्रेष्ठ

ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं ः अध्यक्ष श्रेष्ठ

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७६ · 0

बुटवल १६ कात्तिक सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणाली कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने नेपाल टक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । ढुवानी व्यवसायीको पेशा नै संकटमा पार्ने गरि सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणालीका विरुद्ध जस्तो सुकै आन्दोलन गर्न परेपनि महासंघ पछि नहटने अध्यक्ष श्रेष्ठले चेतावनी […]

तिलोत्तमा जेसीजद्वारा  बृद्धबृद्धाको सम्मान

तिलोत्तमा जेसीजद्वारा बृद्धबृद्धाको सम्मान

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७६ · 0

बुटवल, १५ कात्तिक । युवाको नेतृत्व बिकास तथा समाजिक सेवामा सक्रिय तिलोत्तमा जेसीजले बृद्धबृद्धाको सम्मानकालागि बृद्धआश्रममा खाद्यान्न प्रदान गरेको छ । तिलोत्तमा जेसीजले बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई शुक्रबार एक कार्यक्रमका बिच खाद्यान्त प्रदान गरेको हो । तिलोत्तमा जेसीजका अध्यक्ष जयप्रकाश भट्टराईको जन्मदिनको अवसर पारेर बृद्धाश्रममा […]

जनताका आबस्यकता बुझने पार्टीको मात्र भविस्य उज्जवल हुन्छ  डा. शेखर कोइराला

जनताका आबस्यकता बुझने पार्टीको मात्र भविस्य उज्जवल हुन्छ डा. शेखर कोइराला

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७६ · 0

बुटवल, १५ कात्तिक नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जनताका आबस्यकताका आधारमा आफ्ना एजेण्डा लिएर चुनावमा जाने पार्टीको मात्र भविस्य उज्जवल रहेको बताउनु भयो । आगामी तिन बर्षमा आम निर्वाचन हुने बताउदै उहाँले उक्त चुनाबमा पार्टीले स्पष्ट एजेण्डा लिएर जनतासँग जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘सरकारको गलत क्रियाकलापका कारण हामिले चुनाब त जितौला तर […]

प्रदेश ५ को बुटवलमा आधुनिक कृषि उपज केन्द्रको डीपीआर तयार,नेदरल्याण्डस्को लगानी भित्रयाउन पहल शुरु

प्रदेश ५ को बुटवलमा आधुनिक कृषि उपज केन्द्रको डीपीआर तयार,नेदरल्याण्डस्को लगानी भित्रयाउन पहल शुरु

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७६ · 0

बुटवल, १५ कात्तिक रुपन्देहीको बुटवल र सैनामैना नगरपालिकाको बीच भागमा बन्न लागेको प्रदेश पाँचको आधुनिक कृषि उपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बुटवल उपमहानगरपालिका १६ र सैनामैना नगरपालिका १, को बीचभागमा पर्ने डहरगाउँ र सैनामैनाको कर्साघाट क्षेत्रमा ३० बिगाह क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको यो आधुनिक कृषि उपज केन्द्र हो […]

दशैं तिहारको एक महिनामा  प्रदेश पाँचमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु

दशैं तिहारको एक महिनामा प्रदेश पाँचमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७६ · 0

बुटवल, १५ कात्तिक प्रदेश पाँचमा विगत एक महिनामा सवारी दुर्घटनामा परि४५जनाले ज्यान गुमाएका छन् । गत असोज १२ गते बिजयादशमीको घटस्थापनाको दिनदेखि यहि कात्तिक १३ गतेसम्म एक महिनाको अवधिमा प्रदेश पाँचका बिभिन्न स्थानमा १७३ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ३६ जना पुरुष, ७ जना महिला तथा २ बालबालिका गरी ४५ जनाको […]

पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै छट पर्व मनाइदै

पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै छट पर्व मनाइदै

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७६ · 0

बुटवल, १५ कार्तिक । छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ […]

तिहारको पाँचौ दिन आज भाइटीका, भाइटिकाकको शुभसाइत बिहान ११ः५५बजे

तिहारको पाँचौ दिन आज भाइटीका, भाइटिकाकको शुभसाइत बिहान ११ः५५बजे

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७६ · 0

बुटवल, १२ कार्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ […]

तिहार पर्वको अवसरमा मुख्यमन्त्री पोख्रेलको शुभकामना

तिहार पर्वको अवसरमा मुख्यमन्त्री पोख्रेलको शुभकामना

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०७६ · 0

सभ्य र सुसंस्कृत समाज निर्माणका लागि एकताबद्ध भई अघि बढ्न आग्रह बुटवल, ११ कार्तिक । दिपावली अर्थात तिहार पर्वको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पोख्रेलले शुभकामना सन्देश जारी गर्दै चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व […]

बाइक रुखमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३ घाइते

बाइक रुखमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३ घाइते

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०७६ · 0

नवलपरासी, ११ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा आइतबार साँझ ५ बजेतिर मोटरसाइकल रुखमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोकिन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मोटरसाइकलमा ४ जना […]

Posts pagination

Previous 1 … 459 460 461 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क