भैरहवा, ११ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जुवाको खालमा छापा हानी १ लाख बढि नगद सहित ८ जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्वर ३ आँखा अस्पताल नजिकै एक घरमा आईतबारराति १० बजे जुवा (तास) खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २१२ पत्ती तास र १ लाख ८ हजार १४० […]