Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पाल्पामा साढे पाँच लाख नगद सहित १३ जना जुवाडे पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पामा साढे पाँच लाख नगद सहित १३ जना जुवाडे पक्राउ

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७६ · 0
पाल्पामा साढे पाँच लाख नगद सहित १३ जना जुवाडे पक्राउ
100
SHARES
ShareTweet


पाल्पा, १० कार्तिक । पाल्पा प्रहरीले आज बिहान साढे पाँच लाख नगद सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
रिब्दीकोट गाउँपालिका ७ बतासेमा कौडाखेलिरहेको अवस्थामा नगद सहित उनीहरुलाई पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक देबराज पौडेलका अनुसार पक्राउ पर्नेहरुमा नारायण बहादुर कुवंर, गोपाल कुवंर, सुन्दर कुवंर, सचिन कुवंर, तारा कुवंर, सुन्दर श्रेष्ठ, देब कुमार पराजुली, यम बहादर कुवंर, गौरब कुवंर, कमल कुवंर, शिब चौहान, बिष्ण बहादुर थापा र समुन्द्र कुवंर रहेका छन् ।
उनीहरु साथबाट प्रहरीले ५ लाख ४५ हजार ८ सय ५५ नेपाली रुपैयाँ र २५ सय २० भारतीय रुपैयाँ बरामद गरेको छ ।

≪ Previous Post

आज यमपञ्चक तथा तिहारको तेस्रो दिन लक्ष्मी पूजा

Next Post ≫

भारतबाट अबैधरुपमा ल्याइएका ७९ वटा खसी बोका बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क