Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भारतबाट अबैधरुपमा ल्याइएका ७९ वटा खसी बोका बरामद
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतबाट अबैधरुपमा ल्याइएका ७९ वटा खसी बोका बरामद

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७६ · 0
भारतबाट अबैधरुपमा ल्याइएका ७९ वटा खसी बोका बरामद
80
SHARES
ShareTweet


नवलपरासी, १० कार्तिक । नवलपरासी प्रहरीले पश्चिम नवलपरासीको पाल्हीनन्दनबाट ७९ वटा खसीबोका बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याएर लुकाइ राखेको भन्ने सुराकीको आधारमा गेर्मी प्रहरी चौकीले ७९ वटा खसीबोका बरामद गरेको हो ।
सिमा क्षेत्र पाल्हीनन्दन ५, चमन टोलाको एउटा घरमा छापा हान्ने क्रममा खसीबोका बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

पाल्पामा साढे पाँच लाख नगद सहित १३ जना जुवाडे पक्राउ

Next Post ≫

झण्डै ७ लाख नगद सहित रुपन्देही र नवलपरासीमा ३६ जना जुवाडे पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क