Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ कल्याणकारी वहुउद्देश्य सहकारीद्धारा रक्तदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कल्याणकारी वहुउद्देश्य सहकारीद्धारा रक्तदान

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०७६ · 0
कल्याणकारी वहुउद्देश्य सहकारीद्धारा रक्तदान
40
SHARES
ShareTweet


बुटवल ८ कार्तिक
स्थापनाको १९ औ वर्ष गाँठको अवसरमा कल्याणकारी वहुउद्देश्य सहकारी संस्था लिमिटेड बुटवल ८ ले सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाको कार्यालय बुटवल ८ विसक्याम्पमा शुक्रवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्त दान गरेको संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बताउनु भयो ।

रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भनी संस्थाले विगत वषर््ाहरुमा झै यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।
रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र बुटवलका कर्मचारीले प्राविधिक सहयोग गर्नु भएको थियो ।

≪ Previous Post

भारत जाने बसमा विचौलिया र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज

Next Post ≫

सबै क्षेत्रमा हस्तक्षेप र राजनीतिकरण : प्रदिप पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क