Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शुभकामना आदान प्रदान र चालक सम्मान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शुभकामना आदान प्रदान र चालक सम्मान

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७६ · 0
शुभकामना आदान प्रदान र चालक सम्मान
60
SHARES
ShareTweet


बुटवल, ९ कार्तिक । नेपाल स्वतन्त्र यातायात मजदुर संगठनको आयोजना र ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको सहकार्यमा शुक्रबार बुटवलको नयाँ बसपार्कमा शुभ–दिपावली र छठ पर्वको उपलक्ष्यमा सवारी दुर्घटना न्यूनिकरण शैक्षिक अभियान, शुभकामना आदान प्रदान तथा चालक सम्मान कार्यक्रम भएको छ ।
सवारी दुर्घटना न्यूनिकरण शैक्षिक अभियान अन्तर्गत आयोजित शुभकामना आदान प्रदान तथा चालक सम्मान कार्यक्रममा यातायात व्यवसायी, नागरिक समाज, पत्रकार, विभिन्न क्लव र सवारी चालक तथा सह–चालकहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका कार्यबाहक प्रमुख प्रहरी नायव उपरिक्षक रामप्रकाश शाहले सबैमा शुभ–दिपावली र छठ पर्वको शुभकामना ब्यक्त गर्दै चालक तथा यातायात ब्यवसायीहरुलाई यात्रु मैत्रि व्यहार गर्न तथा सुरक्षित सडकको प्रयोग, क्षमता भन्दा बढि यात्रु तथा मालसामन बोक्दा हुन सक्ने सम्भावित सवारी दुर्घटना र तोकिएको भाडादर भन्दा बढी भाडा असुल गर्न खोज्ने जस्ता कार्य निरुत्साहित गर्ने लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
सो अवसरमा प्रहरी नायव उपरिक्षक शाहले ट्राफिक नियमको पालन गर्ने र यात्रु मैत्री ब्यबहार गर्ने चालकहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा सवारी दुर्घटना नियन्त्रण र ट्राफिक नियम सम्वन्धमा अन्तरक्रिया समेत गरिएको थियो ।

≪ Previous Post

सबै क्षेत्रमा हस्तक्षेप र राजनीतिकरण : प्रदिप पौडेल

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा ६ करोड लगानीमा लिडाज गार्मेन्ट उद्योग सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क