Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 462)

प्रदेश

तिलोत्तमाद्धारा दुग्ध उत्पादक किसानलाई ३८ लाख ८५ हजार अनुदान रकम हस्तान्त्ररण

तिलोत्तमाद्धारा दुग्ध उत्पादक किसानलाई ३८ लाख ८५ हजार अनुदान रकम हस्तान्त्ररण

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०७६ · 0

बुटवल ८ कार्तिक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले दुई वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न […]

पश्चिम नवलपरासीमा  लागु औषध सहित २ जना पक्राउ

पश्चिम नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

नवलपरासी, ७ कार्तिक । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ । गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलाबाट २ जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक रामग्राम नगरपालिका १० मन्झरिया बस्ने ४० बर्षिय बिश्राम हरीजन र मोटरसाइकल पछाडि सवार पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुर बस्ने […]

तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदयलाई

तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदयलाई

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल, ७ कार्तिक । सिद्धान्तराज शाही र कमल ओलीको उत्कृष्ट बलिङ्गसंगै रेन्बो ज्ञानोदय गोल्डस्ले सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधी चुमेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा मणिग्राम किंगसलाई ८ विकेटले पाराजित गर्दै ज्ञानोदयले उपाधी चुमेको हो । उपाधीसंगै ज्ञानोदयले नगद ४ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको मणिग्राम किंगस्ले […]

रुपन्देहीमा पटाका पड्किदा चारजना घाईते

रुपन्देहीमा पटाका पड्किदा चारजना घाईते

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

भैरहवा, ७ कार्तिक । भारतबाट अबैधरुपमा नेपालतर्फ ल्याउंदै गरेको पटाका जन्य पदार्थ पड्किदा रुपन्देहीमा चारजना घाईते भएका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्वर ३ पडरिया स्थित भित्री सडकमा लु २० प १५ नम्वरको मोटरसाईकलको साईलेनसरमा पटाका जन्य पदार्थ छोईन गई पड्किदा मोटर साईकल चालक सहित चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको […]

महेन्द्र इलेक्ट्रिक ब्राण्डको गाडी रुपन्देहीमा बिक्री शुरु

महेन्द्र इलेक्ट्रिक ब्राण्डको गाडी रुपन्देहीमा बिक्री शुरु

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल ७ कार्तिक ग्रीन ड्राइभ ग्रुपले महेन्द्र इलेक्ट्रिक ब्राण्डको गाडीहरु रुपन्देहीमा बिक्री शुरु गरेको छ । अग्नी इनर्जी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको योगीकुटीमा महिन्द्रा इलेक्ट्रिक भेहीकल्सको नयां शो रुमबाट इलेक्ट्रिक ब्राण्डको गाडीहरु बिक्री गर्न थालेको हो । चार्ज गरेर इलोक्ट्रिकबाट चलाउन मिल्ने नयां मोडलका महेन्द्रका गाडिहरुको कारोबार बिहबिारदेखि शुभारम्भ गरिएको छ । काठमाण्डौपछि बुटवलमा पहिलो […]

रुपन्देहीका मासु पसलमा सडेगलेका मासु, पूर्व अध्यक्षको पसलमा शिल

रुपन्देहीका मासु पसलमा सडेगलेका मासु, पूर्व अध्यक्षको पसलमा शिल

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल ७ कार्तिक रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बिहिबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गरिएको हो । अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद […]

रुपन्देहीको मणिग्राम–काठमाडौं एसी बस सुरु

रुपन्देहीको मणिग्राम–काठमाडौं एसी बस सुरु

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल ७ कात्तिक पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यायायात क्षेत्रलाई पनि समृद्धिको आधार ठानेको र यस क्षेत्रका यात्रुहरुले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्रा गर्दा असहज हुने अवस्था देखिंदै आएकाले मणिग्राम–काठमाडौं एसी बससेवा सञ्चालन […]

पर्यटकको बसाई लम्व्याउन पुर्वाधारको विकास जरुरी

पर्यटकको बसाई लम्व्याउन पुर्वाधारको विकास जरुरी

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल ७ कात्तिक रुपन्देही र आसपासका क्षेत्रका पर्यटकीय क्षेत्रमा पर्यटकको बसाई लम्ब्याउन पुर्वाधार पहिलो आधार रहेको सरोकार वालाहरुले ठम्माई गरेका छन । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको बुटवलमा पर्यटकको बसाई लम्बाउने बिषयमा सरोकारबालाहरुसगँ राखेको अन्तरक्रियामा पुर्वधारको विकास सगै आवागमनमावृद्धि गर्न सकिने बताएको छन ।कार्यक्रममा पर्यटन ब्यवसायी तथा सरोकारवाला निकायका बक्ताहरुले गम्भीर चासोका साथ […]

लायन्स क्लव अफ बुटवल युथको जनचेतना तथा सरसफाई कार्यक्रम

लायन्स क्लव अफ बुटवल युथको जनचेतना तथा सरसफाई कार्यक्रम

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल, ७ कार्तिक । राष्ट्रिय सरसफाई अभियान अन्तर्गत लायन्स क्लव अफ बुटवल युथले बुटवल नगर क्षेत्रमा सरसफाई तथा डेंगु रोग सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष लायन दिपक प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सरसफाई अभियान तथा जनचेतनामुलक कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्यले यस्ता अभियानले बुटवल नगरलाई सफा र स्वच्छ राख्न तथा […]

नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै

नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७६ · 0

बुटवल, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय समितिले केन्द्रीय कार्यालय काठमाण्डौ र अन्य जिल्ला समितिहरुले जिल्ला समितिको कार्यालयमा यो कार्यक्रम आयोजना गरेका छन् । वि. सं. २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि […]

Posts pagination

Previous 1 … 461 462 463 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क