Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पश्चिम नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0
पश्चिम नवलपरासीमा  लागु औषध सहित २ जना पक्राउ
90
SHARES
ShareTweet

नवलपरासी, ७ कार्तिक । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ । गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलाबाट २ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक रामग्राम नगरपालिका १० मन्झरिया बस्ने ४० बर्षिय बिश्राम हरीजन र मोटरसाइकल पछाडि सवार पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुर बस्ने बर्ष २४ को बेचु गोसाइ रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
भारतबाट नेपाल तर्फ आउदै गरेको यु पी ५६ डब्लु ४६८८ नम्बरको मोटरसाइकल लाइ रोकी चेकजाच गर्दा मोटरसाइकलको लेग गार्डमा झुण्डाइ ल्याएको झोलामा नाइट्राभेट टेन ५० पत्ता १५ सय एम्पुल, नुरफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल, र डाइजेपाम ५० एम्पुल लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जना बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

≪ Previous Post

तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदयलाई

Next Post ≫

तिलोत्तमाद्धारा दुग्ध उत्पादक किसानलाई ३८ लाख ८५ हजार अनुदान रकम हस्तान्त्ररण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क