Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ट्रकको ठक्करबाट मोटर साईकल चालकको मृत्यु
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

ट्रकको ठक्करबाट मोटर साईकल चालकको मृत्यु

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७६ · 0
ट्रकको ठक्करबाट मोटर साईकल चालकको मृत्यु
60
SHARES
ShareTweet


भैरहवा, ९ कार्तिक । भारतीय नम्वरको लहरी ट्रकले ठक्कर दिदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । ओमसतिया गाउँपालिका ४ बसन्तपुर भैरहवा परासी हुलाकी सडकमा पश्चिमबाट पूर्व तर्फ जांदै गरेको एन एल ०१ डी ४७०८ नम्वरको लहरी ट्रकले सोही दिशातर्फ जांदै गरेको मोटर साईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रकले लु ४७ प ८९०५ नम्वरको मोटर साईकललाई ठक्कर दिदा मोटर साईकल चालक ओमसतिया गाउँपालिका बस्ने बर्ष २० को बलाराम चाईको घटनास्थलमै मृत्यु भएको र पछाडी सवार बर्ष १८ को आकाश गुप्ताको खुट्टा र छातीमा चोट लागि घाईते भएकाले भीम अस्पताल भैरहवामा उपचार भैरहेको छ ।
मोटर साईकलको पेट्रोल ट्याँकी फुटी आगलागी हुंदा मोटर साईकल समेत जलेर पुर्ण नष्ट भएको छ भने ट्रकको पछाडीको ४ वटा टायर जलेकाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा ६ करोड लगानीमा लिडाज गार्मेन्ट उद्योग सञ्चालन

Next Post ≫

२०७६ साल कार्तिक १० गते आइतवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क