Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0
भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर
60
SHARES
ShareTweet


बुटवल२७ कार्तिक
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले अतिक्रमण गरेको नेपाललको जमिन फिर्ता ल्याउन आवश्यक अनुसार अन्तर्राष्ट्रिय मुद्वा बनाउन सकिने बताउनु भएको छ ।
भारतले नेपाली जमिन अतिक्रमण गर्ने कार्य नयां नभइ पुरानै भएको उल्लेख गर्दै हाम्रो जमिन कसैलाई पनि एकइन्च दिन नसकिने उहाँले बताउनु भयो ।
उहाँले लिम्पिया धुरादेखि लिपुलेक, कालापनिसम्मको भूभाग नेपालको भएको उल्लेख भारतीय पक्षबाट दर्जन बढी स्थानमा भएको अतिक्रमित जमिन फिर्ता गर्नुपर्ने धारणा राख्नु भयो ।
प्रगतीशील पत्रकार संघ, नेपाल रुपन्देहीले रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नो जमिन गुमाउंदै टुलुटुलु बसेर हेर्न नसकिने बताउनु भयो ।
अध्यक्ष केसीले आफ्नो भूमि जोगाउन सबै दल एक ठाउंमा उभिनुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय मुद्वा बनाएर भारतीय शासक वर्गको मुकाविला गर्नुपर्ने बताए ।
कालापानी, लिम्पीयाधुरा नेपाली भूमि भएको जनाउँदै उहाँले सुस्तादेखि अन्य मिचिएका भूभाग पनि अब नेपालले फर्काउन पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले अहिल्यै वर्तमान सरकारको विकल्प खोज्न नसकिने बताउंदै म्याण्डेटअनुसार सरकारले काम गर्न भने नसकेको बताउनु भयो ।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र सचिव डिआर बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

≪ Previous Post

औद्योगिक व्यापार मेलाका कार्यसम्पादन तथा विषयगत उपसमितिहरु गठन

Next Post ≫

होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन पुस ४ गते सुर्खेतमा हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क