Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 458)

प्रदेश

रुद्रावती सहकारीको नवौ साधारण

रुद्रावती सहकारीको नवौ साधारण

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७६ · 0

सहकारीको लगानीलाई उत्पादनमूल क्षेत्रमा लगाउन सुझाव श्यामलाल पोखरेल बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा सञ्चालित रुद्रावती बचत तथा ऋण सहकारीले आफ्नो नवौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीको माध्यामबाट आत्मर्भिर बन्न सकिने भएकाले सबै नागरिकलाई सहकारीमा आवद्व गराउनु पर्ने बताएका छन् । अर्थतन्त्रको तीन मध्ये एक […]

मित्र मंञ्चद्धारा उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण

मित्र मंञ्चद्धारा उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७६ · 0

बुटवल, २९ कात्तिक मानव कल्याण मित्र मंञ्च नेपालको प्रथम अधिवेशनवाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमा २ शंकनगरमा शुक्रवार प्रशिक्षण प्रदान गरिएको हो । मञ्चले गर्ने महिला,वालवालिका ,पुरुष,वृद्ध,वृद्धा ,फरक शारीरिक अवस्था भएकालाई उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण प्रदान गरिएको अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताउनु भयो । सामाजिक सेवा […]

जनताको राय सुझाव लिँदै नेपाली सेना :ईतिहासको जगेर्ना र युवामा सचेतना जागृत गराउन सुझाव

जनताको राय सुझाव लिँदै नेपाली सेना :ईतिहासको जगेर्ना र युवामा सचेतना जागृत गराउन सुझाव

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७६ · 0

बुटवल, २९ कात्तिक नेपाली सेनाले जनतासंग राय सुझाव लिँदै देशका बिभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली सेना भित्र हुने गरेका कमिकमजोरीलाई सच्याउनकालागि नागरिकसंग राय सुझाव लिनेगरी देशका बिभिन्न स्थानमा नागरिक अन्तरक्रिया कार्यक्रम गरेको हो । यसैक्रममा शुक्रबार नेपाली सेनाको गरुड दल गण बुटवलमा आयोजना गरिएको नागरिक अन्तर अन्तरक्रिया कार्यक्रममा व्यारेक भित्र नैतिक आचरण […]

लायन्स सिद्धबाबा स्वाथ्य उपचार  केन्द्र नयाँगाउँमा उपचार सेवा शुरु

लायन्स सिद्धबाबा स्वाथ्य उपचार केन्द्र नयाँगाउँमा उपचार सेवा शुरु

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0

नेपालको संमृृद्वि र स्वाभिमानका लागि एकता आवश्यक : नेता पौडेल बुटवल, २८ कार्तिक । लायन्स क्लव अफ बुटवल सिद्धबाबाले बुटवल–१३ नयाँगाउँमा १ करोड लागतमा निर्माण गरेको लायन्स सिद्धबाबा स्वाथ्य उपचार केन्द्रमा आज (बिहिबार) देखि उपचार सेवा शुरु गरेको छ । बुटवल–१३ नयाँगाउँमा रहेको नयाँगाउँ उच्चमाविले उपलब्ध गराएको ५ कठ्ठा क्षेत्रफलमा सचिवालय सहितको २ तला भवन […]

क्रिकेट प्रतियोगितामा दुर्गा शैक्षिक गृह र सनसाईन विजयी

क्रिकेट प्रतियोगितामा दुर्गा शैक्षिक गृह र सनसाईन विजयी

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0

बुटवल, २८ कार्तिक । न्यु होराईजन ईन्टर स्कूल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा दुर्गा शैक्षिक गृह र सनसाईन बोर्डिङ स्कुल विजयी भएका छन् । विहिबार भएको पहिलो खेलमा दुर्गा शैक्षिक गृहले ईलिट बोर्डिङ स्कुललाई १ सय ६९ रन तथा सनसाईनले नवज्योती बोर्डिङ स्कूललाई २१ रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । न्यू […]

सयपत्री गोल्डकपमा सुनौलो संगम फाइनलमा

सयपत्री गोल्डकपमा सुनौलो संगम फाइनलमा

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0

बुटवल, २८ कार्तिक । रुपन्देहीमा जारी स्वर्गीय ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको प्रतियोगितामा सुनौलो संगम युवा क्लब देबीनगर फाईनलमा प्रवेश गरेको छ । भैरव देशभक्त बर्दघाटलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगमले फाइनलको यात्रा तय गरेको हो । सयपत्री गोल्डकपको उपाधिका लागि सुनौलो संगमले शनिबार […]

लुम्बिनी फेस्टिवलको तयारी अन्तिम चरणमा

लुम्बिनी फेस्टिवलको तयारी अन्तिम चरणमा

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0

बुटवल, २८कार्तिक आगमी मंसिर १ गतेबाट लुम्बिनीमा आयोजनामा हुन लागेको लुम्बिनी न्यूज फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रेस क्लव रुपन्देहीको आयोजनामा ३ दिने न्यूज फेस्टिवल हुंदै छ । फेस्टिवलबारे बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले ९० प्रतिशत तयारी पुरा […]

भूमिको रक्षाका लागि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाली सेनाको टुकडी राख्नुपर्छ: काँग्रेस

भूमिको रक्षाका लागि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाली सेनाको टुकडी राख्नुपर्छ: काँग्रेस

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0

बुटवल, २८ कात्तिक नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा तत्काल नेपाली सेनाको टुकडी राख्न नेपाली काँग्रेसले सरकारसंग माग गरेको छ । भूमिको रक्षा नेपाली जनताको स्वाभिमान र राष्ट्रियताको सवाल पनि भएकाले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता र नेपाली जनताको स्वाभिमान रक्षाकालागि पनि अतिक्रमित भूमिमा नेपाली सेनाको टुकडी राख्न नेपाली काँग्रेसले आग्रह गरेको हो । नेपाली […]

कृषिमा उत्पादकत्व वृद्धि गर्न  किसानलाई गहुँको बिऊमा तिनपाद्धारा ४० प्रतिशत अनुदान वितरण शुरु

कृषिमा उत्पादकत्व वृद्धि गर्न किसानलाई गहुँको बिऊमा तिनपाद्धारा ४० प्रतिशत अनुदान वितरण शुरु

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0

बुटवल २८ कार्तिक रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिऊ वितरण सुरुगरिएकोे छ । नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो । नगरपालिकाले गत वर्ष पनि गहुँको बिऊमा ४० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिऊमा अनुदान दिइएको नगर प्रमुख […]

लायन्स क्लव अफ सिद्वबाबाद्धारा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना

लायन्स क्लव अफ सिद्वबाबाद्धारा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल २७ कार्तिक लायन्स क्लव अफ बुटवल सिद्वाबाबाले बुटवलको नयांगाउंमा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना गरेको छ । मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको अवस्थामा सेवा दिने उद्वेश्यले उपचार केन्द्र स्थापना गरिएको लायन्स क्लव अफ बुटवल सिद्वाबाबाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । क्लवका अध्यक्ष डिल्लीनारायण पाण्डेले मधुमेहका बिरामीहरु उपचारको लागि बुटवलबाहिर जान […]

Posts pagination

Previous 1 … 457 458 459 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क