Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लायन्स क्लव अफ सिद्वबाबाद्धारा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव अफ सिद्वबाबाद्धारा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0
लायन्स क्लव अफ सिद्वबाबाद्धारा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना
90
SHARES
ShareTweet


बुटवल २७ कार्तिक लायन्स क्लव अफ बुटवल सिद्वाबाबाले बुटवलको नयांगाउंमा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना गरेको छ । मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको अवस्थामा सेवा दिने उद्वेश्यले उपचार केन्द्र स्थापना गरिएको लायन्स क्लव अफ बुटवल सिद्वाबाबाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । क्लवका अध्यक्ष डिल्लीनारायण पाण्डेले मधुमेहका बिरामीहरु उपचारको लागि बुटवलबाहिर जान नपरोस् भन्ने उद्वेश्यले स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको बताए । लायन्स सिद्वाबाबा स्वास्थ्य उपचचार केन्द्र नामाकरण गरिएको उक्त उपचार केन्द्रको भोली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले जानकारी गराए । बुटवल उपमहानगरपालिकाले उपलब्ध गराएको पाच कठा् जग्गामा उपचार केन्द्रका लागि दुइतले भवन निर्माण गरिएको छ । लायन्स क्लव अफ बुटवल सिद्वाबाबाको सक्रियतामा १ करोड लगानीमा भवन निर्माण गरिएको भवन निर्माण समितिका संयोजक योगेश घिमिरेले जानकारी गराए । स्वास्थ्य उपचार केन्द्रको भवन उद्घाट परेपछि प्रत्येक महिनाको एक दिन निःशुल्क मधुमेह चेकजाच गरी औषधी उपलब्ध गराइने क्लवका पूर्व अध्यक्ष टंकप्रसाद गैरेले जानकारी गराएका छन् । विहिवार स्वास्थ्य उपचार केन्द्र उद्घाटनसंगै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकहरुले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

≪ Previous Post

काँग्रेसकै कारण कम्युनिष्टले दुई तिहाई ः काँग्रेस महामन्त्री कोइराला

Next Post ≫

कृषिमा उत्पादकत्व वृद्धि गर्न किसानलाई गहुँको बिऊमा तिनपाद्धारा ४० प्रतिशत अनुदान वितरण शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क