लुम्बिनी १ मंसिर प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राज्यलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ । उहाँले कमजोर राज्यले बलिया र सक्षम नागरिक तयार गर्न नसक्ने बताउनु भयो । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीको आयोजनामा आइतबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको तीन दिने लुम्बिनी न्यूज फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले कुनै समयमा लोकतन्त्रको स्थापनाको लागि […]