Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गैडाकोटमा बलेरो दुर्घटना हुंदा १४ जना घाइते
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

गैडाकोटमा बलेरो दुर्घटना हुंदा १४ जना घाइते

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७६ · 0
गैडाकोटमा बलेरो दुर्घटना हुंदा १४ जना घाइते
70
SHARES
ShareTweet


नवलपरासी, २९ कार्तिक । पूर्वी नवलपरासीको गैडाकोटमा बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
गएराति गैडाकोट ३ मा रहेको हर्दी खोलामा बा ११ च ७०८३ नम्बरको बलेरो जीप ब्याक गर्न खोज्दा जिप ३० मिटर तल खोलामा खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी जीप चालक धादिङका २० बर्षीय सुरेश तामाङ, मध्यविन्दु नगरपालिका १२ बस्ने ४० बर्षीय डिलबहादुर ढेंगा मगर, विनयी त्रिवेणी ३ सर्दीका ४० बर्षीय निरा गुरुङ, ११ बर्षीय दिव्या गुरुङ, ३७ बर्षीय डोलमाया गुरुङ, कैलालीको लम्की नगरपालिका ८ बस्ने ३५ बर्षका सन्तु चौधरी, बाराका २४ बर्षीय कमलेश कुमार यादव, रोल्पाको लिवाङ्ग नगरपालिका ९ बस्ने ३० बर्षीय विकास विक, रोल्पाकै १४ बर्षीय मुनाल विक, नवलपरासीको विनयी त्रिवेणी ३ बस्ने २ बर्षका एनोस गुरुङ, १० बर्षका सरण गुरुङ र ५८ बर्षीय जगत दाहाल लगायत घाईते भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

गैडाकोटका पशुपति सापकोटा पक्राउ

Next Post ≫

२०७६ साल कार्तिक ३० गते शनिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क