Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गैडाकोटका पशुपति सापकोटा पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गैडाकोटका पशुपति सापकोटा पक्राउ

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७६ · 0
गैडाकोटका पशुपति सापकोटा पक्राउ
40
SHARES
ShareTweet


नवलपरासी, २९ कार्तिक । नवलपुर प्रहरीले नवलपुरको गैडाकोट १० मुकुन्दपुरका पशुपति सापकोटालाई नियन्त्रणमा लिएको छ ।
उनलाई लु ३८ प ८१०६ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले विहीबार कावासोती ८ थकाली चोकबाट दक्षिण भित्री बाटोबाट नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीले विप्लव नेकपाको कार्यकर्ता भएको कारण नियन्त्रणमा लिएको जनाएको छ । उनी केही समय विप्लवका जिल्ला सदस्य भएर काम गरेका थिए । उनी दुग्ध उत्पादक पशुपालक किसान पनि हुन् । उनीसँगै रहेको एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

रुद्रावती सहकारीको नवौ साधारण

Next Post ≫

गैडाकोटमा बलेरो दुर्घटना हुंदा १४ जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क