१८ महिनामा १ सय ६० हजार मानिसको मधुमेह रोग परिक्षण गर्ने लक्ष बुटवल, २ मंसिर । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लव अफ बुटवल युथले मधुमेह परिक्षण सप्ताह संचालन गरेको छ । विश्व मधुमेह दिवस १४ नोवेम्भर वाट मधुमेह परिक्षण सप्ताह शुरु गरेको क्लवले सप्ताहको पांचौ दिन बुटवल उपमहानगरपालिका वडा नम्वर ९ को वडा […]