Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा डा.राजेन्द्र नियुक्त
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा डा.राजेन्द्र नियुक्त

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा डा.राजेन्द्र  नियुक्त
80
SHARES
ShareTweet


बुटवल २ मंसिर
प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्टमा डा. राजेन्द्र प्रसाद खनाललाई नियुक्त गरेको छ ।
प्रदेश सरकारको सोमवार वसेको बैठकले ११औ तहका डां खनाललाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्त तथा भौतिक पुर्वाधार मन्त्री वैजनाथ चौधरीले बताउनु भयो ।
यस अघि अस्पतालमा कार्यरत मेसु डा. कृष्ण खनाल उम्मेर हदका कारण यही मंसिर १ गते देखि अनिवार्य अवकास लिनु भएको थियो ।
त्यसै गरि सरकारले कानुन मशौदा आयोगका सदस्य खुमाकान्त पौडेल , प्रदेश लोक सेवा आयोगका सदस्य,र सुचना प्रविधी आयोगका सदस्यको पारिश्रमिक तथा सेवा सुविधा दिने निर्णय गरेको मन्त्री चौधरीले बताउनु भयो ।
बैठकले बाँके जिल्लाको जानकी गाउपालिकाको केन्द्र वडा नम्बर ४ वाट परिवर्तन गरि वडा नम्बर ३ को मानपुरमा कायम गर्ने गरि केन्द्रिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा एउटा पर्ने गरि स्माट कृषि गाउँ बनाउने गरि स्वीकृत्त दिने निर्णय गरेको सरकारका प्रवक्ता चौधरीले बताउनु भयो ।
त्यसैगरि प्रदेश सरकारले कृषि तथा पशु पंक्षीमा परिणाम मुखि बनाउनका लागि कृषि तथा पशु पंक्षी सम्बन्धी मिशन कार्यक्रम २०७६ पारित गरेको छ ।

≪ Previous Post

नयाँ कर नीति अब्यवहारिक भएको उद्योगी व्यबसायीको गुनासो

Next Post ≫

व्यबसायीक समस्या समाधानका लागि दूई संस्था बीच सहमती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क