Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 455)

प्रदेश

सैंजु वृद्धाआश्रममा नेपाली सेनाको सेवा

सैंजु वृद्धाआश्रममा नेपाली सेनाको सेवा

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

बुटवल ५ मंसिर बुटवल उपमहानगरपालिका वडा नं.२ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु वृद्धाआश्रममा नेपाली सेनाले विविध सामाजिक कार्य गरेको छ । बुटवलमा रहेको नेपाली सेनाको गरुडदल गणले विहिवार वृद्धाआश्रममा विविध सामाजिक कार्य संचालन गरेको जथनाएको छ । वृद्धाआश्रममा बस्ने १० जना वृद्ध बृद्धाको नं.२२ फि.ए गुल्मका चिकित्सकद्धारा स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरिएको […]

जेहेन्दार विद्यार्थीको सहारा बन्दै भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष

जेहेन्दार विद्यार्थीको सहारा बन्दै भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

बुटवल ५ मंसिर भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको सहारा बन्दै गएको छ । वि.सं. २०७२ सालमा स्थापित संस्थाले २०७३ सालदेखि हालसम्म ७६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । अक्षयकोषले माविमा अध्ययनरत विद्यार्थीहरुलाई १० हजार र आधारभुत तहमा अध्ययनरत विद्यार्थीहरुलाई ६ हजार रुपैंया छात्रवृत्ति उपलब्ध गराउँदै […]

न्यू होराईजन अन्तर मावि क्रिकेटको उपाधि होराईजन जिविएसलाई

न्यू होराईजन अन्तर मावि क्रिकेटको उपाधि होराईजन जिविएसलाई

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

बुटवल, ४ मंसिर । रुपन्देहीमा सम्पन्न न्यू होराईजन अन्तर मावि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको दशौं संस्करणको उपाधि आयोजक होराईजन जिविएसले जितेको छ । बुधबार भएको फाइनल खेलमा न्यू होराईजन माबिलाई ७ रनले पराजित गर्दै होराईजन जिविएसले उपाधि चुमेको हो । उपाधिसंगै होराईजन जिविएसले नगद २० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता […]

अस्पतालका सटर व्यावसायीको माग : पाँच वर्ष ब्यवसाय गर्न पाउनुपर्छ

अस्पतालका सटर व्यावसायीको माग : पाँच वर्ष ब्यवसाय गर्न पाउनुपर्छ

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

बुटवल, ४ मंसिर । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर व्यवसायीहरुले करार सम्झौता अनुसार पाँच वर्ष व्यवसाय गर्न दिन माग गरेका छन् । अस्पतालले पांच वर्षका लागि भाडामा दिन टेण्डर आह्वान गरे अनुसार सबै प्रकृया पूरा गरेर आफूहरुले करार सम्झौता गरेकाले सम्झौता अनुसार पाँच वर्ष व्यवसाय गर्न पाउनुपर्ने माग ब्यवसायीहरुले दोहो¥याएका हुन् । प्रदेश सरकारले भने […]

बुटवल उद्योग बाणिज्य संघमा सैनिक अधिकृतहरुलाई स्वागत

बुटवल उद्योग बाणिज्य संघमा सैनिक अधिकृतहरुलाई स्वागत

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

औद्योगिक सुरक्षाको महसुस हुन नसकेको ब्यवसायीको गुनासो बुटवल, ४ मंसिर । नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौ सेसन २६ कमाण्ड तालिममा सहभागि सैनिक अधिकृतहरुले बुटवल उद्योग बाणिज्य संघमा स्थलगत अवलोकन गर्नुका साथै संघले गरेका गतिबिधि बारे जानकारी लिएका छन् । तालिमकै सिलसिलामा प्रदेश ४ र ५ को अध्ययन भ्रमणमा निस्किएको ४० जना सैनिक […]

‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र

‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

बुटवल, ४ मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को तयारीका काम तिब्र रुपमा अंगाडी बढेका छन् । बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा २० औं संस्करणको मेला बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको उत्तर तर्फ सञ्चालन गर्ने तयारी गरेको छ । मेलाकालागि मेला स्थलमा पूर्वाधार निर्माणको काम भईरहेको छ भने, सचिवालयमा […]

तिलोत्तमामा सन्जीवनी फुटबल प्रतियोगिता हुने

तिलोत्तमामा सन्जीवनी फुटबल प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, ४ मंसिर । सन्जिवनी युवा क्लव तिलोत्तमा १४ ले यही मंसिर ६ गतेदेखि तेश्रो सन्जिवनी नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । आयोजक क्लवले बुधवार तिलोत्तमा १४ दीपनगरमा पत्रकार सम्मेलन गरी खेलबारे जानकारी गराएको हो । प्रतियोगितामा रुपन्देहीका १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष अर्जुन क्षेत्रीले जनाकारी दिनुभयो । स्थानीय स्तरमा खेलाडी […]

पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाउन सिद्धार्थ नगरपालिकालाई सुझाव

पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाउन सिद्धार्थ नगरपालिकालाई सुझाव

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

भैरहवा, ४ मंसिर । भैरहवा क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाई अघि बढ्न सिद्धार्थ नगरपालिकालाई सरोकारवालाले सुझाव दिएका छन् । बुधबार नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई समयमै सकेर योजना अघि सार्नुपर्नेमा सुझाव दिए । नगरपालिकामा नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना […]

लुम्बिनी न्यूज फेस्टिबल १६ बुंदे निष्कर्ष प्रस्तुत गर्दै समापन

लुम्बिनी न्यूज फेस्टिबल १६ बुंदे निष्कर्ष प्रस्तुत गर्दै समापन

संसारपोस्ट संवाददाता · ३ मंसिर २०७६ · 0

लुम्बिनी ३ मंसिर लुम्बिनी न्यूज फेस्टिबल १६ बुंदे निष्कर्ष प्रस्तुत गर्दै समापन भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्यको संयोजकत्वमा गठित निष्कर्ष लेखन समितिले उक्त निष्कर्ष निकालेको हो । समितिको सदस्यहरुमा राष्टिय समाचार समितिका प्रधानसम्पादक श्यामलाल रिमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, पत्रकार महासंघ प्रदेश–५ का अध्यक्ष मौसम रोका, लुम्बिनी प्रेस […]

पश्चिमाञ्चल समितिद्धारा व्यवसायीलाई १२ लाख सहयोग रकम प्रदान

पश्चिमाञ्चल समितिद्धारा व्यवसायीलाई १२ लाख सहयोग रकम प्रदान

संसारपोस्ट संवाददाता · ३ मंसिर २०७६ · 0

बुटवल ३ मंसिर पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफनो संस्थामा आवद्ध सवारी धनीको मृत्यु भएकोले उहाँको परिवारलाई राहात स्वरुप १२ लाख रुपैयाँ प्रदान गरेको छ । समितिमा आवद्ध लु १ ख ९८८५ नम्बरका सवारी धनी साविक चिलिया ३का उमेश बहादुर ठकुरीको गत भदौ २० करेन्ट लागेर मृत्यु भएको थियो । समितिले स्थापना गरेको […]

Posts pagination

Previous 1 … 454 455 456 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क