Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ सैंजु वृद्धाआश्रममा नेपाली सेनाको सेवा
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैंजु वृद्धाआश्रममा नेपाली सेनाको सेवा

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0
सैंजु वृद्धाआश्रममा नेपाली सेनाको सेवा
50
SHARES
ShareTweet

बुटवल ५ मंसिर
बुटवल उपमहानगरपालिका वडा नं.२ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु वृद्धाआश्रममा नेपाली सेनाले विविध सामाजिक कार्य गरेको छ ।
बुटवलमा रहेको नेपाली सेनाको गरुडदल गणले विहिवार वृद्धाआश्रममा विविध सामाजिक कार्य संचालन गरेको जथनाएको छ ।
वृद्धाआश्रममा बस्ने १० जना वृद्ध बृद्धाको नं.२२ फि.ए गुल्मका चिकित्सकद्धारा स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरिएको थियो ।
गणबाट अधिकृतको नेतृत्वमा खटिएको फौजले आश्रम वरिपरिको क्षेत्रमा, सुत्नेकोठा,लगाउने , बिच्छाउने र ओढ्ने कपडाहरु,शौचालय लगाएतमा सरसफाई गरेको थियो । कार्यक्रमको नं.२२ बाहिनीका निमित्त बाहिनीपति महा सेनानी हेम कुमार गिरी र गरुडदल गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापाले संयुक्त रुपमा बृद्धाआश्रमलाई चामल, दाल, तेल, चिनी, हरियो तरकारी, मसला विस्कुट लगायतका खाद्य सामाग्रीहरु प्रदान गर्नु भएको थियो ।
सो अवसरमा वहांहरुले आश्रममा बस्ने वृद्ध वृद्धाहरु संग अन्तरक्रिया समेत गर्नु भएको थियो । नेपाली सेनाले गरेको उक्त कार्यको वृद्ध बृद्धाहरुले खुशी व्यक्त गदै यस्ता सामाजिक कामलाई निरन्त्रता दिन आह्वान गर्नु भएको थियो । 
 

≪ Previous Post

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

Next Post ≫

नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क