Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 454)

प्रदेश

जुनियर लन टेनिस शुरु

जुनियर लन टेनिस शुरु

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0

बुटवल, ६ मंसिर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा जुनियर लन टेनिस प्रतियोगिता शुरु भएको छ । स्व. रोमिन प्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र रोट्याक्टर निशा चापागाईको स्मृतिमा तेस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता २०७६ शुक्रबारदेखि बुटवलमा शुरु भएको हो । प्रतियोगिताको एक समारोहका बिच बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले खेल […]

चौरासी वर्षीय बृद्धद्वारा विद्यालयलाई जग्गा तथा नगद हस्तान्तरण

चौरासी वर्षीय बृद्धद्वारा विद्यालयलाई जग्गा तथा नगद हस्तान्तरण

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0

अर्घाखाँची, ६ मंसिर । अर्घाखाँचीको पोखराथोकका एक ८४ वर्षीय वृद्धले विद्यालयलाई ११ रोपनी जग्गा तथा बृद्ध भत्ता बापतको रकम दान गरेका छन् । जिल्लाको पाणिनी गाउँपालिका २ पोखराथोक रयलेका रविलाल नेपालीले चौरासी पूजाका अवसरमा विद्यालयलाई जग्गा दान गर्नुभएको हो । उहांले चौरासी पूजामा फजुल खर्च नगरी बालबालिकालाई शिक्षाको ज्योति फैलाउने उद्देश्यले विद्यालयलाई जग्गा तथा रकम […]

हिमचुलीको खुत्रुके बचत योजना

हिमचुलीको खुत्रुके बचत योजना

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0

भैरहवा ६ मंसिर बालबालिकाहरुमा बचत गर्ने बानीको विकास गर्ने उद्देश्य सहित भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खुत्रुके बचत योजना सार्वजनिक गरेको छ । संस्थामा रहेका शेयर सदस्यहरुको बालबालिकामा बचत गर्ने बानीको विकास गर्न र संस्थाको बचत अभिवृद्धि गर्ने उद्देश्य सहित योजना ल्याईएको छ । योजना अन्र्तगत प्रथम चरणमाक करिब ५ सय […]

सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन सक्दैन: सभापति शाह

सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन सक्दैन: सभापति शाह

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0

बुटवल ६ मंसिर सार्वजनिक लेखा समितिका सभापति भरत शाहले सीमा बिवाद मिलाउन सरकारले भारतसंग वार्ता र सम्बाद गर्नुपर्ने बताउनु भएको छ् । भारतले मिचेको लिपुखेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले मिचिएको भूमि फिर्ता गर्नुपर्ने उहाँले बताउनु भयो । रिपोर्टर्स क्लवले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै उहाँले सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान […]

माछाको संख्या बढाउन तिनाउ नदिमा छोडियो एक लाख भुरा

माछाको संख्या बढाउन तिनाउ नदिमा छोडियो एक लाख भुरा

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

बुटवल, ५ मंसिर । पर्यावरणमा परेको असरले खोलाका माछा हरेक वर्ष घट्दै गएपछि रुपन्देहीका किसानले तिनाउ नदिमा माछाका भुरा राखेका छन् । विश्व मत्स्य दिवसको अवसर पारेर रहु र नैनी जातका एक लाख भुरा माछा नदिमा छोडिएको हो । पछिल्लो समय चुरे क्षेत्रमा भएको अत्याधिक दोहन, तराईका खोलामा हुने उत्खनन् तथा बजार र कलकारखानाबाट नदिमा […]

लाफा समूहको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने

लाफा समूहको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

बुटवल, ५ मंसिर । लाफा समूहको आयोजनामा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ र ६ गते दुई दिन सम्म प्रतियोगिता संचालन हुने विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि समूहका अध्यक्ष तारासिंह रेश्मीले जानकारी गराउनु भयो । युवाहरुलाई खेलमार्फत एकतावद्ध गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको […]

यस क्षेत्रकै ठुलो धनराशीको दोस्रो लाफा ब्याडमिन्टन हुने

यस क्षेत्रकै ठुलो धनराशीको दोस्रो लाफा ब्याडमिन्टन हुने

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

बुटवल, ५ मंसिर लाफा समुहको आयोजनामा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउदो पुस ५ र ६ गते प्रतियोगिता हुने विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि समुहका अध्यक्ष तारासिह रेश्मीले बताउनु भयो । युवाहरुलाई खेलमार्फत एकतावद गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएको उहाँले बताउनु भयो । […]

समाजसेवी गाहाको निधन

समाजसेवी गाहाको निधन

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

प्रविण गाहा बुटवल, ५ मंसिर । समाजसेवी एवं पुर्व जनप्रतिनिधि होमबहादुर गाहाको निधन भएको छ । साविक गुल्मी जिल्ला जुभूङ्ग गाविस वडा नं. ६ का वडा अध्यक्ष गाहाको बुधवार राती तिलोत्तमा–८, चार नम्वर आफ्नै निवासमा निधन भएको हो । राजनीति संगै समाजसेवामा सक्रिय गाहा केहि वर्षयता मृगौलामा समस्या आएपछि थलिनु भएको थियो । बेलायती सेनाबाट […]

अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन

अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

नवलपरासी, ५ मंसिर । भारतीय पक्षले अतिक्रमण गरेको सुस्ता भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाज नवलपुरले कावासोतीमा प्रदर्शन गरेको छ । क्षेत्री समाज नवलपुरका अध्यक्ष कोषराज कार्कीको नेतृत्वमा रहेको टोलीले कावासोतीको सभापति चोकदेखि जिल्ला प्रशासन कार्यालय नवलपुरसम्म प्रदर्शन गरेको हो । उनीहरुले कालापानी लिपुलेकबाट भारतीय सेना फिर्ता गर, नेपाली भूमि फिर्ता गर, जस्ता नारा […]

नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश

नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

सेड निर्माण पछि ईन्धन ब्यवस्थापनमा सुधार आउंछ :निगम बुटवल, ५ मंसिर । नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा लोड अनलोडको क्षमता विस्तारका लागि लोडिङ्ग अनलोडिङ्ग (लोडिङ्ग पोइन्ट)सेड निर्माण गर्न लागिएको छ । स्थापना काल देखि चार वटा लोडिङ्ग पोइन्ट(टि एल एफ सेड)बाट ईन्धन लोड अनलोड गर्दै आईरहेको निगमले निगम हाता भित्र […]

Posts pagination

Previous 1 … 453 454 455 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क