Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0
अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन
90
SHARES
ShareTweet


नवलपरासी, ५ मंसिर । भारतीय पक्षले अतिक्रमण गरेको सुस्ता भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाज नवलपुरले कावासोतीमा प्रदर्शन गरेको छ ।
क्षेत्री समाज नवलपुरका अध्यक्ष कोषराज कार्कीको नेतृत्वमा रहेको टोलीले कावासोतीको सभापति चोकदेखि जिल्ला प्रशासन कार्यालय नवलपुरसम्म प्रदर्शन गरेको हो ।
उनीहरुले कालापानी लिपुलेकबाट भारतीय सेना फिर्ता गर, नेपाली भूमि फिर्ता गर, जस्ता नारा लगाएका थिए ।
र्याली प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाए पछि कोण सभामा परिणत भएको थियो ।

≪ Previous Post

नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश

Next Post ≫

समाजसेवी गाहाको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क