Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ समाजसेवी गाहाको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समाजसेवी गाहाको निधन

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0
समाजसेवी गाहाको निधन
30
SHARES
ShareTweet

प्रविण गाहा



बुटवल, ५ मंसिर । समाजसेवी एवं पुर्व जनप्रतिनिधि होमबहादुर गाहाको निधन भएको छ । साविक गुल्मी जिल्ला जुभूङ्ग गाविस वडा नं. ६ का वडा अध्यक्ष गाहाको बुधवार राती तिलोत्तमा–८, चार नम्वर आफ्नै निवासमा निधन भएको हो । राजनीति संगै समाजसेवामा सक्रिय गाहा केहि वर्षयता मृगौलामा समस्या आएपछि थलिनु भएको थियो ।
बेलायती सेनाबाट अवकाश प्राप्त गाहाले आफ्नो वडाको विकास संगै समाजका विकृती हटाउन समेत विशेष भूमिका निभाउनु भएको थियो । उहांको अगुवाईमा स्थानीयले ५२ दिन जनश्रमदान गरी हटिया देखि टङलाजी हुदै घुर्मी पुग्ने मोटरवाटो निर्माण गरेका थिए । साथै बौद्ध समाज सुधार युवा क्लवको संस्थापक अध्यक्ष समेत रहेका गाहाले मगर समुदायको मृत्युसंस्कारमा मदिरा निषेधको अभियान चलाउनु भएको थियो ।
उहांको बिहीवार मगर संस्कार अनुसार योगीकुटी स्थीत मगरघाटमा अन्तिम संस्कार गरिएको छ । घाटमा नेकपा, नेपाल मगर संघ तिलोत्तमा, जुभूङ्ग रुपन्देही सम्पर्क समाजले श्रद्दाञ्जली सभा गरेका थिए । सभामा नेकपा गुल्मीका नेता बालकृष्ण काउछाले उहांको योगदानको चर्चा गर्नु भएको थियो ।
त्यसैगरी सम्पर्क समाजका अध्यक्ष रामप्रसाद गौतम र सचिव मनोज खड्काले समाजसेवी गाहाले समाजसेवामा पुयाएको योगदानको चर्चा गर्नु भएको थियो । उहांका श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ ।

≪ Previous Post

अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन

Next Post ≫

यस क्षेत्रकै ठुलो धनराशीको दोस्रो लाफा ब्याडमिन्टन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क