बुटवल,७ मंसिर । रुपन्देहीमा सम्पन्न तेस्रो एनवाईसी कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि फर्साटिकर युवा क्लबले हात पारेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा डिएमसीलाई सडेन डेथमा पराजित गर्दै फर्साटिकर युवा क्लब बिजयी भएको हो । सडेन डेथमा फर्साटिकरका राजुसिटिको गोल नै निर्णायक बन्यो । डिएमसीका क्याप्टेन जीवन सुवेदीको प्रहार बाहिरिएको थियो । उपाधिसंगै […]