Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चुनावको बेला गरिएका बाचा पुरा गर्ने अवसर : मन्त्री भुसाल
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चुनावको बेला गरिएका बाचा पुरा गर्ने अवसर : मन्त्री भुसाल

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0
चुनावको बेला गरिएका बाचा पुरा गर्ने अवसर : मन्त्री भुसाल
100
SHARES
ShareTweet

बुटवल, ७ मंसिर
कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले चुनावको बेला गरिएका बाचा पुरा गर्ने समय आएको बताउनु भएको छ ।
उहाँले कसैको लोभ लालचा र डरमा कूनैपनि काम नगर्ने समेत बताउनु भयो ।
जनताको चाहानालाई बुझेर जिम्मेवार भएर मन्त्रालय र पार्टीको काम गर्ने उहाँले बताउनु भयो । उहाँले यस क्षेत्रका जनताको लागि आफुलाई खराव ऋणि भएको बताउंदै चुनावको बेला गरिएका बाचा पुरा गर्ने प्रतिवद्वता जनाउनु भयो ।
मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमाले शनिबार मणिग्राममा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि प्रणाली परम्परागत रहेको बताउदैे कृषि नै समाजबादको मुख्य आधार भएको उल्लेख गर्नु भयो ।
कृषिलाई आधामर बनाएर गरिबी निवारण, विकास, उत्पादन वृद्वि गरी समाजबादमा पुग्नका लागि कृषि क्रान्ति आवश्यक रहेको उहाँको कथन थिया ।
मन्त्री भएपछि पहिलोपटक गृहनगर आउनु भएका भुसालले परम्परागत कृषिप्रणाली तोड्ने गरी काम गर्ने बताउनु भयो । उहाँले बजेटले निर्दिष्ट गरेका कुरा इमान्दारीताका साथ व्यवहारमा कार्यान्वनमा आफ्नो ध्यान केन्द्रित रहेको प्रतिवद्वता जनाउनु भयो ।
विकास सजिलो कुरा नभएको तर सम्भव रहेको उल्लेख गर्दै मन्त्री भुसालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने योजना रहेको बताउनु भयो । मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमाका अध्यक्ष माधव पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

अन्तर कलेजस्तरीय क्रिकेट सुरु

Next Post ≫

अपांग आश्रममा खाद्यान्न वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क