Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ अपांग आश्रममा खाद्यान्न वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अपांग आश्रममा खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0
अपांग आश्रममा खाद्यान्न वितरण
40
SHARES
ShareTweet


बुटवल ७ मंसिर
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो क्लब अफ सिद्धार्थनगर युथ र लियो क्लब अफ भलवारी युथले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित नेपाल अपांग आश्रममा खाद्यान्न वितरण गरेका छन् । दुई क्लबले संयुक्त रुपमा चामल, दाल, आलु, भुजा, चाउचाउ लगायतका खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।
आश्रममा रहेका अपांगता भएका व्यक्तिहरुलाई थोरै भए पनि राहत होस् भन्ने उद्धेश्यले खाद्यान्न वितरण गरिएको लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष विनय कुमार मिश्राले बताउनु भयो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर युथका द्धितीय उपाध्यक्ष प्रशान्तमणि रामदामले समाजमा रहेका आफु भन्दा कम भाग्यशाली व्यक्तिहरुलाई सहयोग गर्नु नै लायन्स तथा लियो क्लबको उद्धेश्य भएको बताउनु भया । त्यस्तै अपांग आश्रमका अध्यक्ष डोलमाया रामदामले क्लबले आश्रममा सहयोग गर्नु प्रशंसनीय रहेको बताउनु भयो ।
लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष विनय कुमार मिश्रा, लियो क्लब भलवारी युथका अध्यक्ष शुशिल गौतमको अध्यक्षता, लियो सिद्धार्थनगर युथका निर्देशक अनिल यादव, भलवारी युथका सदस्य शिवानी घिमिरेको संयोजकत्व तथा दुइटै क्लबका सचिवद्धय अनुराग पाण्डे र साहित्यकार अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

≪ Previous Post

चुनावको बेला गरिएका बाचा पुरा गर्ने अवसर : मन्त्री भुसाल

Next Post ≫

दुर्गा शैक्षिकका विद्यार्थीद्वारा दृष्टी बिहिनलाई आर्थिक सयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क