Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल समितिद्धारा व्यवसायीलाई १२ लाख सहयोग रकम प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल समितिद्धारा व्यवसायीलाई १२ लाख सहयोग रकम प्रदान

संसारपोस्ट संवाददाता · ३ मंसिर २०७६ · 0
पश्चिमाञ्चल समितिद्धारा व्यवसायीलाई १२ लाख सहयोग रकम प्रदान
80
SHARES
ShareTweet

बुटवल ३ मंसिर
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफनो संस्थामा आवद्ध सवारी धनीको मृत्यु भएकोले उहाँको परिवारलाई राहात स्वरुप १२ लाख रुपैयाँ प्रदान गरेको छ ।
समितिमा आवद्ध लु १ ख ९८८५ नम्बरका सवारी धनी साविक चिलिया ३का उमेश बहादुर ठकुरीको गत भदौ २० करेन्ट लागेर मृत्यु भएको थियो ।
समितिले स्थापना गरेको सवारी धनी राहात कोषवाट २ लाख र समितिले गरिदिएको विमा रकमवाट १० लाख गरि कुल १२ लाख रुपैयाँ मंगलवार एक समारोहका बीच समितिका अध्यक्ष यम प्रसाद पाण्डेले मृतक ठकुरीकी श्रीमती गीता ठकुरीलाई प्रदान गरिएकोको महासचिव जित वहादुर भाटले बताउनु भयो ।
सियारी गाउँ पालिका १ चिलियाका ठकुरीको वाथ रुममा जम्मा भएको पानीलाई विद्युतिय मोटर जडान गरि वाहिर प्याक्ने क्रकमा करेन्ट लागेर मृत्यु भएको थियो ।
स्वं ठकुरी यातयात व्यवसायी सहकारी संस्थाका सदस्य समेत रहनु भएको थियो ।

≪ Previous Post

२०७६ साल मंसिर ३ गते मंगलवारको राशिफल

Next Post ≫

लुम्बिनी न्यूज फेस्टिबल १६ बुंदे निष्कर्ष प्रस्तुत गर्दै समापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क