Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महाकाली–मेची साईकल यात्री रुपन्देहीमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महाकाली–मेची साईकल यात्री रुपन्देहीमा

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
महाकाली–मेची साईकल यात्री रुपन्देहीमा
40
SHARES
ShareTweet


तिलोत्तमा, २ मंसिर । कालापानी र लिपुलेकमाथि भारतले गरेको अतिक्रमणविरुद्ध महाकाली–मेची यात्रामा हिंडेका तीनजना साईकल यात्री सोमबार रुपन्देही आइपुगेका छन् । भैरहवा मेडिकल कलेजमा अध्ययनरत तीनजना युवा सोमबार दाङ हुँदै रुपन्देही आइपुगेका हुन् । रुपन्देहीमा साईकल यात्रीहरुलाई नमस्ते नेपाल एकेडेमी शंकरनगरले स्वागत गरेको एकेडेमीका अध्यक्ष अर्जुन खरेलले बताउनु भयो ।
महाकालीका २४ वर्षिय प्रजन्न घिमिरे, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निबासी २१ व्र्षिय विनय अर्याल र भरतपुर उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० वर्षिय उपकार पौडेल कालापानी र लिपुलेक हाम्रो हो भन्ने मूल अभियानका साथ महाकाली–मेची साईकल यात्रामा निस्केका हुन् ।
महाकालीको चाँदनी दोधारा झोलुङ्गे पुलबाट महाकाली–मेची साईकल यात्रा अभियान सुरु गरेको यात्री उपकार पौडेलले जानकारी दिनुभयो । स्वास्थ्यको लागि साईकल, पर्यटनको लागि साईकल र नेपाल भ्रमण वर्ष २०२० र छिमेकी राष्ट्र भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भुभाग अतिक्रिमण गरेको भन्दै महाकाली–मेची यात्रा अभियान सुरु गरेको यात्री विनय अर्यालले जानकारी दिनुभयो ।

≪ Previous Post

आउदो शैक्षिक सत्रबाट तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु गरिने

Next Post ≫

नवलपुरमा लागुऔषध सहित दूई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क