Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नवलपुरमा लागुऔषध सहित दूई जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा लागुऔषध सहित दूई जना पक्राउ

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
नवलपुरमा लागुऔषध सहित दूई जना पक्राउ
60
SHARES
ShareTweet

नवलपरासी, २ मंसिर । पुर्वी नवलपुरको कावासोती नगरपालिका वडा नं.१६ तिन घरे चोकबाट लागुऔषध सहित दूई जनालाई नवलपुर प्रहरीले प्रकाउ गरेको छ ।
नवलपरासीको गैडाकोट नगरपालिका बस्ने १५ वर्ष २७ को सुरज शर्मा र सोही स्थान बस्ने वर्ष २६ को डिल्लीराम महत्तोलाई प्रहरीले चेक चाँजको क्रममा नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट डाईजेपाम २ सय ५० एम्पुल, नुफिन २ सय ५० एम्पुल, फेनार्गन २ सय ५० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

≪ Previous Post

महाकाली–मेची साईकल यात्री रुपन्देहीमा

Next Post ≫

राप्रपा संयुक्तको रथ यात्रा नवलपुरमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क