Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मित्र मंञ्चद्धारा उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मित्र मंञ्चद्धारा उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७६ · 0
मित्र मंञ्चद्धारा उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण
90
SHARES
ShareTweet

बुटवल, २९ कात्तिक
मानव कल्याण मित्र मंञ्च नेपालको प्रथम अधिवेशनवाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमा २ शंकनगरमा शुक्रवार प्रशिक्षण प्रदान गरिएको हो ।
मञ्चले गर्ने महिला,वालवालिका ,पुरुष,वृद्ध,वृद्धा ,फरक शारीरिक अवस्था भएकालाई उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण प्रदान गरिएको अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताउनु भयो ।
सामाजिक सेवा भावले सहयोग गर्ने उद्देश्यलाई पदाधिकारी तथा सदस्यहरुले आफनो कर्तव्य ठानी काम गर्न पनि प्रशिक्षणमा सिकाईएको सचिव कविता पन्थीले बताउनु भयो । मानवता, मित्रता, शान्तिको प्रतिक भन्ने मुल नाराका साथ संस्था स्थापित भएको हो ।

≪ Previous Post

जनताको राय सुझाव लिँदै नेपाली सेना :ईतिहासको जगेर्ना र युवामा सचेतना जागृत गराउन सुझाव

Next Post ≫

रुद्रावती सहकारीको नवौ साधारण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क