Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दीपका विद्यार्थीहरुलाई किनमेल
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीपका विद्यार्थीहरुलाई किनमेल

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0
दीपका विद्यार्थीहरुलाई किनमेल
30
SHARES
ShareTweet


बुटवल, २६ कार्तिक । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलमा अध्यनरत विद्यार्थीहरुलाई किनमेल सीप सिकाइएको छ ।
विद्यालयको कक्षा ८ मा अध्ययनरत करीब १ सय ६० जना विद्यार्थीहरुले बुटवल–७ दीपनगरमा लाग्ने हाटबजारमा गएर किनमेल गरेका हुन् । हरेक विद्यार्थीले १ सय रुपैया बराबरको घरायसी सामाग्री किनेको कक्षा ७ र ८ का संयोजक कृष्ण भुषालले जानकारी दिनुभयो ।
विद्यार्थीहरुमा किताबी ज्ञानको अतिरिक्त व्यववहारिक जीवनमा किनबेच र यससँग सम्बन्धित ज्ञानको विकास गराउने उद्धेश्यले यस प्रकारको कार्यक्रम गरिएको विद्यालयमा प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।
विद्यार्थीहरुले किनेको सामाग्रीहरु आ–आफ्नो घरायसी प्रयोजनका लागि लगेका छन् । यस क्रियाकलापमा कक्षा आठका शिक्षकहरु बेबी किराँत, रोहित शाह, श्याम बस्याल र प्रविण कुमार झाले समन्वय गर्नुभएको थियो ।

≪ Previous Post

रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन

Next Post ≫

रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी निर्विरोध चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क