बुटवल, २ बैशाख, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झांक्रीले पुर्व विशिष्ट व्यक्तिको दोहोरो सुविधा र प्रधानमन्त्री, मन्त्रीहरुका जम्बो निजी सचिवालय खारेज गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको जोखिम नहटेसम्मका लागि आफ्नो पारिश्रमिक नलिने भनी गरेको घोषणाप्रति लक्षित गर्दै सांसद झांक्रीले प्रधानमन्त्रीले दुई चार महिनाको तलब […]