Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउनको अवधि चैत २५ गते सम्मलाई थप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनको अवधि चैत २५ गते सम्मलाई थप

संसारपोस्ट संवाददाता · १६ चैत्र २०७६ · 0
लकडाउनको अवधि चैत २५ गते सम्मलाई थप
70
SHARES
ShareTweet


काठमाडौं, १६ चैत । सरकारले लकडाउनको अवधि थप गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले यस अघि चैत ११ देखि १८ गतेसम्म घोषणा गरेको लकडाउनको अवधि बढाएर २५ गतेसम्म थप गरेको छ । मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले चैत २५ गते १२ बजेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको हो ।
चैत १० गते नेपालमा दोस्रो कोरोना भाइरसको संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले यस अघि चैत ११ गते बिहान ६ बजेबाट लागू हुने १८ गते सम्म लकडाउन घोषणा गरेको थियो । सरकारले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चामन्त्री युवराज खतिवडाले कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन आगामी चैत २५ गतेसम्म थप गरेको जानकारी गराउनु भयो ।

≪ Previous Post

तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा होराइजनद्वारा १ लाख १ हजार सहयोग

Next Post ≫

२०७६ साल चैत १७ गते सोमवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क