
काठमाडौं, ८ असार । एक वकिल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश विच भएको पैसा लेनदेनको अडियो सार्वजनिक भएको छ । मुद्दा मिलाउन वकिल र न्यायाधीसबीच घुस लेनदेनको विषयको अडियो बाहिरिएपछि न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको छ । न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन […]