Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 2)

प्रदेश ३

नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने

नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८० · 0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ७ सय १० जनालाई नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिमा मनोनयन गरेपछि असन्तुष्ट बनेका नेबिसंघका नेताहरूले आज पार्टी सभापति देउवा निवास घेराऊ गर्ने भएका छन् । नेपाल बिद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले हालै मनोनित गरेको केन्द्रीय सदस्यमा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूहले हिजो सानेपास्थित […]

मौसमः सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

मौसमः सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८० · 0

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेश, बागमती र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका […]

सहकारी पीडितको आन्दोलन स्थगित : पीडित र सरकार बीच ७ बुँदे सहमति

सहकारी पीडितको आन्दोलन स्थगित : पीडित र सरकार बीच ७ बुँदे सहमति

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकार बीच ७ बुँदे सम्झौता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा दुई पक्षबीच सम्झौता भएको हो । सहमतिपछि सहकारी पीडितहरूले माइतीघर–बानेश्वर केन्द्रित आन्दोलन स्थगित गर्ने भएका छन् । सहकारी संस्थामा देखिएका विकृति, विसंगति हटाएर सहकारीको मूल्य, मान्यता […]

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

काठमाण्डौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । आज (बिहीवार) बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । अब प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ हुने छ […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको घट्यो

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८० · 0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको छ । भारतबाट नयाँ मूल्य आएलगत्तै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन […]

प्रतिनिधिसभा बैठक बस्दै : एमाले सांसद रायमाझीको पद निलम्बन गरिने

प्रतिनिधिसभा बैठक बस्दै : एमाले सांसद रायमाझीको पद निलम्बन गरिने

संसारपोस्ट संवाददाता · १५ श्रावण २०८० · 0

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउनुहुने छ । यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी […]

आज विश्व बाघ दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व बाघ दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

संसारपोस्ट संवाददाता · १३ श्रावण २०८० · 0

बुटवल । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको बाघ दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रमअन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङ […]

प्रदेश र स्थानीय तहमा कांग्रेसको वागी भएर निर्वाचन जितेका एक दर्जन नेताको कारबाही फुकुवा

प्रदेश र स्थानीय तहमा कांग्रेसको वागी भएर निर्वाचन जितेका एक दर्जन नेताको कारबाही फुकुवा

संसारपोस्ट संवाददाता · १० श्रावण २०८० · 0

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर विजयी भएकाहरु माथिको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न बैठकले १२ जनाको कारबाही फुकुवा गरेको हो । कांग्रेसले जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगिलाल रायको कारबाही फुकुवा गरेको छ […]

बुटवलका तत्कालीन डिएसपी केसी बर्खास्त

बुटवलका तत्कालीन डिएसपी केसी बर्खास्त

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८० · 0

काठमाडौँ । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी हेड्क्वार्टरले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो […]

प्रधानमन्त्री दाहाल ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन आज इटली प्रस्थान गर्दै

प्रधानमन्त्री दाहाल ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन आज इटली प्रस्थान गर्दै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज(शनिबार) साँझ इटली जान लाग्नुभएको हो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फूड सिस्टम २०२३ […]

Posts navigation

Previous 1 2 3 … 31 Next

Most Recent

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएकोछ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतिमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । सम्पूर्णले लुम्बिनी […]

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

बुटवल । विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनबाट नेपालले आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको सरोकारवालाहरुले बताएका छन् । चीनको ७४औं राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चीनले नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका उद्योगहरु राम्ररी चलाउन नसकेर बन्द गर्नु, नेपालको राजनीति सधैं अस्थिर भइरहनु, […]

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा चुनावी सरगर्मी शुरुभएको छ । बुटवलका ब्यवसायीहरुको प्रतिनिधिमूलक छाता संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको यही असोज १९ गते देखि २२ गतेसम्म हुने ७० औं वार्षिक साधारण सभा तथा २५ औ अधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा […]

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क