Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकारले भारत र चीनका नाका बन्द गर्ने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारले भारत र चीनका नाका बन्द गर्ने

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
सरकारले भारत र चीनका नाका बन्द गर्ने
70
SHARES
ShareTweet


काठमाडौं, ९ चैत । सरकारले छिमेकी भारत र चीनका नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि चैत १० गते सोमबारदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।
विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड— १९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले जानकारी गराउनु भयो । उहांका अनुसार बन्दका क्रममा सामान आयात निर्यातका काम भने जारी रहने छ ।
सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न तथा उपचार र औषधि सहज बनाउन राहत कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । उक्त कोषमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय भएको र कोषमा मन्त्रिपरिषदका सदश्यहरुले एक महिनाको तलब जम्मा गर्ने भएका छन् ।

≪ Previous Post

अत्याबश्यक सामाग्रीको विक्री वितरणलाई प्रभावकारी बनाउन आग्रह

Next Post ≫

लायन्स क्लव अफ जितगढीद्धारा कोरोना भाईरसवाट सुरक्षित रहने सामाग्री वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क