Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लव अफ जितगढीद्धारा कोरोना भाईरसवाट सुरक्षित रहने सामाग्री वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव अफ जितगढीद्धारा कोरोना भाईरसवाट सुरक्षित रहने सामाग्री वितरण

संसारपोस्ट संवाददाता · १० चैत्र २०७६ · 0
लायन्स क्लव अफ जितगढीद्धारा कोरोना भाईरसवाट सुरक्षित रहने सामाग्री वितरण
100
SHARES
ShareTweet


बुटवल १० चैत
लायन्स क्लव अफ बुटवल जितगढीद्धारा कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी सचेतना कार्यक्रम संगै माक्स,पन्जा र सेनेटाईजर वितरण गरेको छ ।
बुटवलको राजमार्ग चौराहामा, सवारी साधनका चालक ,सहचालक, सडक यात्रु,सुरक्षाकर्मीहरुलाई कोरोना भाईरस (कोभिड–१९)वाट सुरक्षित रहनका लागि अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने सामाग्रिको जानकारी गराउदै उक्तसामानहरु वितरण गरिएको क्लवका अध्यक्ष बावुराम अधिकारीले बताउनु भयो ।
करिव २ घण्टा सडकमै रहेर गरिएको सचेतना अभियानमा क्लवका पुर्व डिष्टिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ डिष्टिक सल्लाहकार योगेश घिमिरे, क्लवका संस्थापक अध्यक्ष भिमलाल घिमिरे, निर्वतमान अध्यक्ष कृष्ण प्रसाद पोखरेल क्लवका पदाधिकारी एवम सदस्यहरुको सहभागिता रहेको सचिव विर बहादुर क्षेत्रीले बताउनु भयो । सो अवसरमा ७ सय माक्स, ७ सय सेनेटाईजर र ३ सय पंन्जा वितरण गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

≪ Previous Post

सरकारले भारत र चीनका नाका बन्द गर्ने

Next Post ≫

नेपालमा पनि १९ वर्षिय युवतीमा कोरोना संक्रमित भेटिएको पुष्टि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क