Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेपालमा पनि १९ वर्षिय युवतीमा कोरोना संक्रमित भेटिएको पुष्टि
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालमा पनि १९ वर्षिय युवतीमा कोरोना संक्रमित भेटिएको पुष्टि

संसारपोस्ट संवाददाता · १० चैत्र २०७६ · 0
नेपालमा पनि १९ वर्षिय युवतीमा कोरोना संक्रमित भेटिएको पुष्टि
90
SHARES
ShareTweet


काठमाडौँ १० चैत
नेपालमा पनि एक जना कोरोना संक्रमित बिरामी भेटिएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार आयोजीत पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनु भएको हो । मन्त्री ढकालका अनुसार फ्रान्सबाट कतारको दोहा हुँदै गत मंगलबार नेपाल आइपुगेकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण भेटिएको हो ।
उनको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार हुँदै छ । कोरोना आशंकामा अस्पताल भर्ना गरिएकी उनलाई पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको ढकालले जनाएका छन् ।
यस्तै, उनीसँग भेटघाट भएका व्यक्तिहरुलाई पनि निगरानीमा राखिएको बताइएको छ ।

≪ Previous Post

लायन्स क्लव अफ जितगढीद्धारा कोरोना भाईरसवाट सुरक्षित रहने सामाग्री वितरण

Next Post ≫

प्रदेश ५ मा १० करोड कोरोना भाइरस नियन्त्रण कोष,आइसोलेसन अस्पताल निर्माणका लागि मन्त्रीलाई संयोजक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क