Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 36)

प्रदेश ३

अपाङ्गता भएका र एकल महिलाको भत्ता नरोक : नेपाली काँग्रेस

अपाङ्गता भएका र एकल महिलाको भत्ता नरोक : नेपाली काँग्रेस

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७७ · 0

काठमाडौं, ८ जेठ । अपाङ्गता भएका र एकल महिलालाई दिईदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने सरकारको निर्णयप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।सरकारले अतिअशक्त, अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनीका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने निर्णय गरेपछि काँगे्रसले निर्णयप्रति आपत्ति जनाउदै भत्ता नरोक्न माग गरेको […]

थप नौ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

थप नौ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७७ · 0

बुटवल, ५ जेठ । नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज(सोमवार) संक्रमण पुष्टि भएका ९ जना संगै कोरोना संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विहान जारी गरेको सूचना अनुसार संक्रमण पुष्टि भएका नौ जना मध्ये रौतहटका ८ र बाराका १ जना रहेका छन् । स्वास्थ्य […]

लकडाउन जेठ २० गते सम्म लम्वियो

लकडाउन जेठ २० गते सम्म लम्वियो

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७७ · 0

बुटवल, ४ जेठ । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज (आईतबार) सांझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो । यस अघि बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय […]

२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७७ · 0

बुटवल, ३१ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मंगलबार एकै दिन ८३ जनामा कोरोना पुष्टि भएकोमा बुधबार २६ जनामा कोरोना पुष्टि भएको छ । बुधबार दिउँसो कपिलबस्तु र बाँकेमा एक एक जना गरी दुई जनामा कोरोना पुष्टि भएकोमा साँझ थप २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

आज २५६४ औँ बुद्ध जयन्ती : कोरोनाका कारण सबै कार्यक्रम स्थगित

आज २५६४ औँ बुद्ध जयन्ती : कोरोनाका कारण सबै कार्यक्रम स्थगित

संसारपोस्ट संवाददाता · २५ बैशाख २०७७ · 0

लुम्विनीमा २५६४ वटा दीप प्रज्वलन गरिने बुटवल, २४ बैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औँ बुद्ध जयन्ती । तर यस वर्ष विगतका वर्षमा जस्तो लुम्विनीमा कुनै कार्यक्रम हुने छैनन् । कोरोना भाइरसका कारण २५६४ औं बुद्धजयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक कार्यक्रम स्थगित गरिएको छ । लुम्विनी विकाष कोषले यस अघि नै […]

नेपालमा कोरोना सँक्रमितको संख्या ५८ पुग्यो

नेपालमा कोरोना सँक्रमितको संख्या ५८ पुग्यो

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७७ · 0

काठमाडौं, १७ बैशाख । नेपालमा कोरोना भाइरस सँक्रमितको संख्या ५८ पुगेको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्साका एकजनामा कोरोना पुष्टि भएपछि सँक्रमितको संख्या ५८ पुगेको हो । बुधवार मात्रै बाराका दुई र पर्साका एक पुरुषमा सँक्रमण देखिएको थियो । सरकारले परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । कोरोना सँक्रमण […]

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु

संसारपोस्ट संवाददाता · १३ बैशाख २०७७ · 0

घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगको आह्वान बुटवल, १३ बैशाख । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु भएको छ । आज (शनिबार)देखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभर केही नखाई निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि […]

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १२ बैशाख २०७७ · 0

काठमाडौं, १२ बैशाख । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश […]

अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · १२ बैशाख २०७७ · 0

बुटवल, १२ बैशाख । सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार विरोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको हो । राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी […]

गुणस्तरहिन सेनेटाईजर उत्पादन गर्ने र विक्री गर्ने दुई जना पक्राउ

गुणस्तरहिन सेनेटाईजर उत्पादन गर्ने र विक्री गर्ने दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0

सुनसरी, ९ बैशाख । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीले मापदण्ड विपरितको हातमा लगाउने ठूलो परिमाणको सेनेटाइजर सहित उत्पादन गर्ने र विक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सेनेटाईजर उत्पादनका लागि आवश्यक विभिन्न सामाग्री सहित १६२.५ लिटर सेनेटाइजर र सो उत्पादन गर्ने तथा विक्री वितरण गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो । सुनसरी […]

Posts pagination

Previous 1 … 35 36 37 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क