Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ थप नौ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

थप नौ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७७ · 0
थप नौ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो
90
SHARES
ShareTweet

बुटवल, ५ जेठ । नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज(सोमवार) संक्रमण पुष्टि भएका ९ जना संगै कोरोना संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विहान जारी गरेको सूचना अनुसार संक्रमण पुष्टि भएका नौ जना मध्ये रौतहटका ८ र बाराका १ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार काठमाडौंमा गरिएको परीक्षणमा पुष्टि भएका संक्रमितहरुमा रौतहटका ८ जना सबै पुरुष र बाराकी एक महिलामा संक्रमण देखिको हो ।
संक्रमित ३०४ जना मध्ये अहिलेसम्म ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । संक्रमित अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

≪ Previous Post

लकडाउन जेठ २० गते सम्म लम्वियो

Next Post ≫

गैडहवा कृषि फर्मका संचालक गुप्ताद्वारा क्वारेन्टाइनमा तरकारी सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क