Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 35)

प्रदेश ३

आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने

आज मध्यरातबाट लकडाउन हट्यो, साउन १५ बाट होटल रेष्टुरेण्ट, भदौ १ बाट विद्यार्थी भर्ना र लामो दुरीका सवारी र हवाई उडान हुने

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0

काठमाडौं, ६ साउन । सरकारले गत चैत ११ गतेबाट जारी लकडाउन खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को वैठकले लकडाउन साउन आज (मंगलबार) मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न […]

आज असार १५, राष्ट्रिय धान दिवस

आज असार १५, राष्ट्रिय धान दिवस

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0

बुटवल, १५ असार । आज असार १५ । अर्थात राष्ट्रिय धान दिवस । असार १५ लाई दही चिउरा खाने दिनका रुपमा पनि मनाउने गरिन्छ । आजको दिनलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । देशका विभिन्न जिल्लामा रोपाइँसँगै विभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान […]

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0

काठमाण्डौ, ५ असार । सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा सरकारले रोक लगाएको हो ।२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन यही असार १ गतेदेखि केही खुकुलो भएको अवस्थामा लकडाउनको समयमा […]

राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चद्वारा एमसीसीको बिरोध

राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चद्वारा एमसीसीको बिरोध

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

बुटवल, ३० जेठ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न नागरिक समाजले माग गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै नागरिक समाजका अगुवाहरुले यसको बिरोध गर्दै आएका छन् ।संसदबाटै एमसीसी खारेजको माग गर्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चले शुक्रबार बुटवलमा बिरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजनाको बिरोधका लागि नागरिक मञ्चले […]

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको सेनाद्धारा उद्धार

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको सेनाद्धारा उद्धार

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0

बुटवल, २९ जेठ । ढोरपाटन नगरपालिकाकी एक सुत्केरी महिलाईलाई नेपाली सेनाको शत्रुमर्दन गुल्मले उद्धार गरी अस्पतालमा लगेको छ । लकडाउनको समयमा सवारी साधन नपाइएपछि ढोटरपाटन नगरपालिका वडा नं. ९ पाखाथर बाग्लुङकी २० बर्षिय सिता वि.क.लाई उद्धार गरी गुल्मले अस्पतालमा लगेको हो । वि.क. सुत्केरी भई अत्याधिक रक्तश्राव भएको र उच्च रक्तचाप समेत देखिएकाले बाग्लुङ बुर्तिवाङ […]

लकडाउन खुकुलो : पसल खुल्ने, सवारी जोर विजोरका आधारमा चल्ने

लकडाउन खुकुलो : पसल खुल्ने, सवारी जोर विजोरका आधारमा चल्ने

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७७ · 0

काठमाडौं, २८ जेठ । सरकारले मुलुकमा जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाई सबै पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सामाजिक तथा भौतिक दुरी र सुरक्षा मापदण्ड पालना गरेर पसल खोल्न दिने निर्णय गरेको हो ।यस्तै निजी सवारी साधन पनि जोर–बिजोर नियमका […]

बजेट सन्तुलित, राजस्व संकलन महत्वाकाँक्षी र चुनौतिपूर्ण : चेम्वर अफ कमर्श

बजेट सन्तुलित, राजस्व संकलन महत्वाकाँक्षी र चुनौतिपूर्ण : चेम्वर अफ कमर्श

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0

बुटवल, १७ जेठ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०७७÷७८ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक बिधेयक र बजेट सम्वन्धमा प्रेस विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको छ ।समग्रमा वजेट सन्तुलित रहेको र जीवन रक्षाका सन्दर्भमा प्रस्ताबित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवम स्वास्थ सम्वन्धी पूर्वाधार बिकास सम्वन्धी व्यवस्थाका लागि […]

महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम

महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७७ · 0

मदन शर्मा बुटवल, १५ जेठ । महिनावारी स्वच्छता दिवसको अवसरमा एक दिवसीय महिनावारी सचेतनामुलक कार्यक्रम गरिएको छ ।कनेक्सन नेपाल र ईको कनेक्ट प्रा. लि.को आयोजना तथा रोटरी क्लव अफ ईटहरी, रोट्रयाक्ट क्लव अफ ईटहरी, रोट्रयाक्ट क्लव अफ कावासोती, युथ डेभलपमेन्ट सेन्टर (वाई डि सि), गल्र्स फस्र्ट क्याम्पेन लगायतको सहकार्यमा भएको पहिलो चरणको संवाद कार्यक्रममा महिनावारीको […]

आज १३ औं गणतन्त्र दिवस मनाईदै

आज १३ औं गणतन्त्र दिवस मनाईदै

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७७ · 0

बुटवल, १५ जेठ । १३ औं गणतन्त्र दिवस आज (बिहिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । जनआन्दोलन २०६२÷०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो […]

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७७ · 0

प्रदेश प्रमुख यादव र मन्त्री वरालद्वारा शुभकामना ब्यक्त बुटवल, १२ जेठ । रमजान महिना सकिएको खुशियालीमा मुस्लिम समुदायले आज एकअर्कामा शुभकामना आदान प्रदान गरी ईद उल फित्र अर्थात ईद मनाउँदैछन् । इस्लाम धर्मावलम्बीहरुको एक महान चाड ‘इद उल फित्र’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण […]

Posts pagination

Previous 1 … 34 35 36 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क