Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७७ · 0
महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम
60
SHARES
ShareTweet

मदन शर्मा

बुटवल, १५ जेठ । महिनावारी स्वच्छता दिवसको अवसरमा एक दिवसीय महिनावारी सचेतनामुलक कार्यक्रम गरिएको छ ।
कनेक्सन नेपाल र ईको कनेक्ट प्रा. लि.को आयोजना तथा रोटरी क्लव अफ ईटहरी, रोट्रयाक्ट क्लव अफ ईटहरी, रोट्रयाक्ट क्लव अफ कावासोती, युथ डेभलपमेन्ट सेन्टर (वाई डि सि), गल्र्स फस्र्ट क्याम्पेन लगायतको सहकार्यमा भएको पहिलो चरणको संवाद कार्यक्रममा महिनावारीको विषयमा जानकारी गराइएको हो ।
कार्यक्रममा महिनावारीसंग सम्बन्धित विभिन्न वैज्ञानिक तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र हाम्रो देशको सुदुरपश्चिमी भेगमा अझै व्याप्त रहेको छाऊपडी जस्ता कुरितीका बारेमा जानकरी गराईएको थियो । साथै सहभागिको जिज्ञासा र चासोलाई वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.ईन्दिरा सत्याल, सामुदायिक स्वास्थ्य नर्स विशेषज्ञ मिना शर्मा, बाजुराको बुडि़नन्द नगरपालिकाकी उपप्रमुख श्रृष्टि रेग्मी र सामाजिक अभियन्ता सोफी मलिफेन्टले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले महिनावारीसंग सम्बन्धित यस्ता सचेतनामुलक कर्यक्रममा पछिल्लो समय युवपिढीको सक्रियता देखिएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यलाई निरन्तरता दिन सुझाउनुभएको थियो ।
ईको कनेक्ट प्रालिका सिईओ सुशिल कुमार कार्कीको सन्चालनमा भएको सो कार्यक्रम सामाजिक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट सम्पन्न गरिएको थियो भने करिब १ सय जनाको सहभागिता रहेको थियो ।

≪ Previous Post

धनबर्षा सहकारीद्वारा ४५ युनिट रगत संकलन

Next Post ≫

१ सय ९३ सुनचादी व्यवसायीको कोरोना विमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क