Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ धनबर्षा सहकारीद्वारा ४५ युनिट रगत संकलन
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

धनबर्षा सहकारीद्वारा ४५ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७७ · 0
धनबर्षा सहकारीद्वारा ४५ युनिट रगत संकलन
60
SHARES
ShareTweet

श्यामलाल पोखरेल

बुटवल, १५ जेठ । बुटवलको मैनानगरमा सञ्चालित धनबर्षा बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । सहकारीले बिहीबार बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
कोरोना महामारीको बेला रगत अभाव हुन नदिने गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रामबहादुर शाहीले जानकारी गराउनु भयो । वार्षिक कार्यक्रम अनुसार बेलाबेला रक्तदान गर्दै आएको सहकारीले अहिले कोरोना भाइरस संक्रमणका बिरुद्व रक्तदान गरिएको सहकारीका कोषाध्यक्ष खेमराज आचार्यले बताउनु भयो । सहकारीले कोरोना भाईरसका कारण लकडाउन भएपछि शेयर सदस्यहरुको स्वास्थ्यलाई ख्याल गरी कोराना विमा र व्याज छुट गरेको छ ।
६ सय ५५ जना शेयर सदस्य र ४५ जना बालबालिकाको कोराना विमा गर्नुका साथै १० देखि १२ प्रतिशत ब्याज छुट गरेको छ । धनवर्षा बचत तथा ऋण सहकारीले गत चैत्र महिनादेखि आगामी असार मसान्तसम्मका लागि १० देखि १२ प्रतिशत व्याज छुट गर्ने निर्णय गरेर कार्यान्वयन गरिएको निवर्तमान अध्यक्ष दिनेश पाण्डेले जानकारी गराउनु भयो । सहकारी सञ्चालनको प्रमुख उद्देश्य कमजोर आर्थिक अवस्था भएका नागरिकलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने भएकाले शेयर सदस्यहरुका लागि व्याज छुट र कोरोना विमा गराइएको सहकारीका सचिव रमेश गुरुङले बताउनु भयो ।

≪ Previous Post

चालु आर्थिक वर्ष भन्दा बजेट करिव सवा ५८ अर्ब कमी, आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट प्रस्तुत

Next Post ≫

महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क