Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ उच्च रक्तचाप भएकी सुत्केरी महिलाको सेनाद्धारा उद्धार
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको सेनाद्धारा उद्धार

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0
उच्च रक्तचाप भएकी सुत्केरी महिलाको सेनाद्धारा उद्धार
70
SHARES
ShareTweet


बुटवल, २९ जेठ ।

ढोरपाटन नगरपालिकाकी एक सुत्केरी महिलाईलाई नेपाली सेनाको शत्रुमर्दन गुल्मले उद्धार गरी अस्पतालमा लगेको छ । लकडाउनको समयमा सवारी साधन नपाइएपछि ढोटरपाटन नगरपालिका वडा नं. ९ पाखाथर बाग्लुङकी २० बर्षिय सिता वि.क.लाई उद्धार गरी गुल्मले अस्पतालमा लगेको हो । वि.क. सुत्केरी भई अत्याधिक रक्तश्राव भएको र उच्च रक्तचाप समेत देखिएकाले बाग्लुङ बुर्तिवाङ स्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा पुराइएको गुल्मका सहायक गुल्मपती सह सेनानी नरेश अर्यालले जानाकारी दिनु भयो ।

लकडाउनमा सवारी साधनको प्रयाप्तता नहुदा गुल्मले मानवियतालाई ध्यान दिदै सहयोग गरेको उहाँले बताउनु भयो । गुल्मले यस अघि पनि विभिन्न व्यक्तिहरुलाई उपचारका लागि आवश्यक पर्दा लैजाने काम गर्दै आएको छ ।

≪ Previous Post

बुटवलमा दुई हजारलाई कोरोना उपयोगी औषधी बितरण

Next Post ≫

पुर्वाधार निर्माणका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई वनको जग्गा दिने सरकारको निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क