Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पुर्वाधार निर्माणका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई वनको जग्गा दिने सरकारको निर्णय
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुर्वाधार निर्माणका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई वनको जग्गा दिने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0
पुर्वाधार निर्माणका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई वनको जग्गा दिने सरकारको निर्णय
110
SHARES
ShareTweet


बुटवल २९ जेठ
जग्गा अभावमा भौतिक पुर्वाधार निर्माणमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई नेपाल सरकारले वन कार्यालयको जग्गा दिने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले वन तथा वातावरण मन्त्रालय मातहत रहेको बुटवलको नयाँ बसपार्क र लुम्बिनी प्रादेशिक अस्पतालको बिचमा रहेको वन कार्यालयको लुम्बिनी प्रादेशिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको
पुर्व अर्थमन्त्रीतथा सासद विष्णु पौडेलका स्वकिय सचिवयम प्रसाद पाण्डेले बताउनु भयोे ।
वन कार्यालयकको नक्शामा १ बिगाहा ४ कठ्ठा २ दशमलव २ धुर जग्गारहेकोले सोही जग्गा लुम्बिनी प्रादेशिक अस्पतालले पाउने छ ।
लुम्बिनी प्रादेशिक अस्पताललाई बिस्तार एवं स्तरोन्नती गर्ने काममा यो निर्णयले धेरै राहात पुग्ने विश्वास लिइर््एको छ । अस्पताललाई प्राप्त हुने जग्गामा छुटै गुरुयोजना बनाएर नयाँ संरचना निर्माण गरिने अस्पतालले जनाएको छ ।
बसपार्क देखि साबिकको ब्लड बैंक सम्मको क्षेत्रमा हालै प्रदेश सरकारद्वारा स्विकृत गुरुयोजना अनुसार अत्याधुनिक सुबिधा सहितको अस्पतालको व्यवसायी भवन बन्नेछ ।
जसको डिपिआर बनाउन शुरु गरिएको छ ।
यस अस्पताललाई निम्न आय भएका जनताको भरेसाको केन्द्र बनाउने सोच सहित अस्पतालले करिव ८ अर्व हाराहारीको लागतमा अत्याधुनीक सुबिधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरेको अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्रराईले बताउनु भयो ।
अस्पताललाई दिने निर्णय गरिएको स्थानमा ईलाका प्रशासन कार्यालय सन्चालनमा रहेको छ ।
लुम्विनी प्रादेशिक अस्पतालका लागि उक्त बन कार्यालयको जग्गा दिए बापत बुटवल उप महानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा बन कार्यालयका उपलब्ध गराउनु पर्ने छ ।
अस्पतालका अध्यक्ष भट्रराईले वन कार्यालयकको जग्गा प्राप्ति संगै अस्पतालको बिकासका लागि थप सहज भएको बताउनु भयो । यसैबिच कोरोना महामारी भएसंगै रोकिएको अस्पतालो ओपीडी सेवा गत हप्ता देखि शुरु गरिएकोे छ ।
कोरोना शंकास्पदलाई अलग जाँच गर्ने व्यवस्था सहित नयां कोठा वनाईएका छन । यसको अलवा ज्वरो आएका विरामीलाई छुटै युनिट खडा गरि पहिलाको ईमरजेन्सी गेटलाई फिवर सेटरका रुपमा विभाजन गरि उपचारको व्यस्था मिलाईएको अध्यक्ष भट्रराईले बताउनु भयो ।

≪ Previous Post

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको सेनाद्धारा उद्धार

Next Post ≫

हाटबजार व्यवसायी संघ रुपन्देहीमा जिसीको नेतृत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क