Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हाटबजार व्यवसायी संघ रुपन्देहीमा जिसीको नेतृत्व
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हाटबजार व्यवसायी संघ रुपन्देहीमा जिसीको नेतृत्व

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0
हाटबजार व्यवसायी संघ रुपन्देहीमा जिसीको नेतृत्व
60
SHARES
ShareTweet


बुुटवल, २९ जेठ हाटबजार व्यवसायी संघ जिल्ला कार्य समिति, रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । संघको १४ औं साधारणसभा तथा आठौं अधिवेशनले टेकबहादुुर जिसीको अध्यक्षमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा द्धय कृष्ण पौडेल, सोभा पोखरेल, महासचिवमा हुमराम पोखरेल, सचिवमा गणेश ज्ञवाली, सहसचिवमा मेघराज खनाल र कोषाध्यक्षमा जयन्त घर्ती रहेका छन् ।
त्यस्तैगरी सदस्यहरुमा प्रेमलाल पौडेल, टिकाप्रसाद भट्रराई, रिसव पोखरेल, बल्लु आलम, कोपिला सापकोटा, सुशील कुँवर, भुपालसिंह घर्ती, कसिर मिया, पुुष्पराज पौडेल, मन्जु सुवेदी, सुरज भुसाल, तुलसीराम शर्मा, अर्जुन खवास, मणिराम भण्डारी र राजकुमार श्रेष्ठ रहेका छन ।
उनीहरुलाई निर्वाचन आयुुक्त बाबुराम पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । सो अवसरमा निर्वतमान अध्यक्ष भीमलाल ज्ञवालीले नयाँ नेतृत्वलाई सफल कार्यकालको सुुभकामना समेत दिनु भयो । लामो लकडाउनले हाटबजार बन्द रहँदा व्यवसायीहरुलाई समस्या भएको छ । यसप्रति राज्यको ध्यान जानुुपर्ने देखिन्छ । कार्यक्रमा निर्वतमान महासचिव नेत्र पोखरेल, जीवलाल पौडेल, चुन्नप्रसाद पौडेल लगायतले बाल्नु भएको थियो ।

≪ Previous Post

पुर्वाधार निर्माणका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई वनको जग्गा दिने सरकारको निर्णय

Next Post ≫

ट्याक्टर पल्टिदा १ र डुवेर १ गरि रुपन्देहीमा २ जनाको ज्यान गयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क